Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

गोर्खाली–अंग्रेज बीचको युद्धको झल्को दिने कालीतोप सिन्धुलीमा भित्रियो

दोभानचौर खबर by दोभानचौर खबर
December 21, 2023
in बाग्मती प्रदेश
0
गोर्खाली–अंग्रेज बीचको युद्धको झल्को दिने कालीतोप सिन्धुलीमा भित्रियो
13
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter


सिन्धुलीगढीमा तात्कालीन गोर्खाली र अंग्रेजबीचको युद्धको झल्को दिने कालीतोप सिन्धुलीगढीमा भित्रिएको छ। सिन्धुलीगढीमा आयोजित एक कार्यक्रममा नेपाली सेनाका मध्यपुर्वी पृतनाका पृतनापति प्रेमध्वज अधिकारीबाट कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेललाई करिव २५६ वर्ष अगाडिको तोप सिन्धुलीगढी युद्ध संग्र्रहालयमा राख्न हस्तान्तण गर्नु भएको हो । वि स.१८२४ तिर सिन्धुलीमाढीको जीतपुर÷लब्दाह खोला छेउमा गोदार थापा र मगर लडाकुहरुको संयुक्त फौजले इष्ट इण्डिया कम्पनीका सेना टमस हार्डी र इन्साईन किथ नेतृ्त्वको कम्पनी फौज उपर चम्पनसिहं थापा नेतृत्वको फौजले धानखेतमा आक्रमण गरि सो तोप खोसेका थिए । वि सं २०३७ सालसम्म सो तोप सिन्धुलीगढीमा नै रहेपनि पछि तत्कालीन शाही नेपाली सेनाले वीरगञ्ज लगेको थियो । करिव २ पाथी गोली र बारुद जाने यो तोप उसबेला गोर्खालीहरुका लागि मात्र नभइ काठमाण्डौ उपत्यकाका लागि पनि नौलो प्रकारको तोप मानिन्थ्यो ।

Previous Post

अमोलको कविता, बा र बाहरु

Next Post

मरिण गाँऊपालिकाका अध्यक्ष  विमर्स मुक्तान ‘प्रख्यातले जिते जनताको मन

RelatedPosts

देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँः राष्ट्रपति
दाेभानचाैर आज

रास्ट्रपति पौडेलद्वारा जेनजीलाई आन्दोलन छोडी वार्तामा आउन आव्हान

September 9, 2025
सिन्धुली गोलञ्जोरमा पानी ट्याङ्कीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु
बाग्मती प्रदेश

सिन्धुली गोलञ्जोरमा पानी ट्याङ्कीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

August 31, 2025
बाग्मती प्रदेश

बागमती प्रदेश सरकारका चार मन्त्रीको राजीनामा स्वीकृत

July 25, 2025
एक वर्षे कार्यकालमा नीति सुधारदेखि बजेट कार्यान्वयनसम्म : बागमती प्रदेशमा नयाँ ऊर्जा भर्न सफल मन्त्री तामाङ
बाग्मती प्रदेश

एक वर्षे कार्यकालमा नीति सुधारदेखि बजेट कार्यान्वयनसम्म : बागमती प्रदेशमा नयाँ ऊर्जा भर्न सफल मन्त्री तामाङ

July 25, 2025
बागमतीका ४ मन्त्रीको एकैसाथ राजीनामा
दाेभानचाैर आज

बागमतीका ४ मन्त्रीको एकैसाथ राजीनामा

July 25, 2025
बागमती प्रदेशका छवटा अस्पतालमा १६ डायलासिस मेसिन जडान
बाग्मती प्रदेश

बागमती प्रदेशका छवटा अस्पतालमा १६ डायलासिस मेसिन जडान

July 9, 2025
Next Post
मरिण गाँऊपालिकाका अध्यक्ष  विमर्स मुक्तान ‘प्रख्यातले जिते जनताको मन

मरिण गाँऊपालिकाका अध्यक्ष  विमर्स मुक्तान ‘प्रख्यातले जिते जनताको मन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार