Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मरिण गाँऊपालिकाका अध्यक्ष  विमर्स मुक्तान ‘प्रख्यातले जिते जनताको मन

दोभानचौर खबर by दोभानचौर खबर
December 22, 2023
in राजनीति
0
मरिण गाँऊपालिकाका अध्यक्ष  विमर्स मुक्तान ‘प्रख्यातले जिते जनताको मन
337
SHARES
783
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुृली । सिन्धुलीको मरिण गाँऊपालिकाका अध्यक्ष  विमर्स मुक्तान ‘प्रख्यातले आफ्नो गाँऊपालिकामा सिर्जनशिल  काम गरेर जनताको मन जितेका छन् । यसै क्रममा करिव २ करोडको लागतमा वडा न ३  मथौलीमा निर्माण गर्न लागिएको कल्पबृक्ष स्वास्थ्य चौकीको दलित समुदायका प्रतिनिधिबाट शिलान्यास गरिएको छ । स सना शिलान्यास, उद्घाटनमा पनि मन्त्री, उच्चपदस्थ ब्यक्तिनै चाहिने प्रवृत्ति तोड्दै स्थानीय  हिरालाल सेन्चुरी बिकबाट स्वास्थ्य चौकि भवन शिलान्यास गरिएको हो । यो स्वास्थ्य चौकी निर्माणको  जिम्मा बिर गणेश कन्स्ट्रक्सनले पाएको छ । यो स्वास्थय चौकी भवन आगामि २०८२ साल फागुन ३० गते भित्र सम्पन्न गर्ने गरि गाउँपालिका र उक्त कन्स्ट्रक्सन कम्पनीबीच सम्झौता भएको छ । उक्त स्वास्थ्य चौकि शिलान्यासपछि अध्यक्ष मुक्तानले आँफूले हरेक काम फरक ढंगले गर्न खोजेको र यसमा गाँउपालिका बासीबाट पनि साथ पाएको बताए । उनले  स्वास्थ्य चौकी निर्माणपछि  सहज ढंगले स्वास्थ सुबिधा पाउने बिश्वास पनि ब्यक्त गरे । 
यस अघि यो गाँऊपालिकाले स्नातक गरि बिबाह गर्ने युवतिलाई पचास हजार रुपैया उपलब्ध गराउने घोष्णा गरेको थियो । भने बाल बिबाह रोक्ने उद्येश्यले विवाहका लागि गाँउपालिकाबाट उमेर प्रमाणित गर्नुपर्ने ब्यबस्था गरेको थियो । 

Previous Post

गोर्खाली–अंग्रेज बीचको युद्धको झल्को दिने कालीतोप सिन्धुलीमा भित्रियो

Next Post

याद सदैव आयो आइन छोरी

RelatedPosts

बिपक्षीले आज पनि संसदमा गरे बिरोध
राजनीति

बिपक्षीले आज पनि संसदमा गरे बिरोध

June 18, 2026
निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत
राजनीति

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

May 20, 2026
सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’
राजनीति

सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

May 19, 2026
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
Next Post
याद सदैव आयो आइन छोरी

याद सदैव आयो आइन छोरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार