Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

अब अनलाइनबाट कर्पोरेट पेमा रजिष्टर गर्न सकिने

दोभानचौर खबर by दोभानचौर खबर
March 7, 2022
in अर्थतन्त्र, दाेभानचाैर आज, सुचना र प्रविधि
0
अब अनलाइनबाट कर्पोरेट पेमा रजिष्टर गर्न सकिने
3
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अब अनलाइनबाट कर्पोरेट पेमा रजिष्टर गर्न सकिने भएको छ । व्यवसायिक भुक्तानीको प्लेटफर्म कर्पोरेट पे प्रणालीको स्तरोन्नति गरी विभिन्न सुविधासँगै अब अनलाइन रजिष्टर गर्न सकिने सुविधा थप भएको हो ।

बैंक तथा वित्तीय संस्थाका साना तथा मझौला व्यवसायिक तथा विभिन्न संस्थागत ग्राहकले अब अनलाइन माध्यमबाट प्रारम्भिक रजिष्ट्रेसन प्रक्रिया पुरा गरी सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट सेवा सुरु गर्न सक्नेछन् ।

साथै उक्त प्रणालीमा युटिलिटी तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी, पटक(पटक गरिने भुक्तानीको लागि क्विक पेमेन्ट, खाताको स्टेटमेन्ट हेर्ने सुविधा लगायत अन्य सेवा सुविधा पनि थप गरिएका छन् ।

अनलाइन रजिष्ट्रेसनका निम्ति बैंक तथा वित्तीय संस्थाका व्यवसायिक ग्राहकहरुले यहाँ गई मागिएका कम्पनी सम्बन्धी विवरण दाखिला गरी, कम्पनीको आवश्यक्ता अनुरुप हाइरार्कियल रोल असाइन गरी, बैंक खाता सम्बन्धी विवरण दाखिला गरी एक पटकको अनलाइन रजिष्ट्रेसन प्रक्रिया पुरा गर्न सक्दछन् र सो अनलाइन रिक्वेस्टको आधारमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सब्मिट गरिएका कागजपत्रका आधारमा सेवा सुरु गर्न सक्नेछन् ।

यस अनलाइन सुविधासँगै ग्राहकले बैंकरवित्तीय संस्थाको शाखा नपुगिकनै प्रारम्भिक रजिष्ट्रेसन प्रकृया पुरा गरी बैंकबाट एक पटक मात्रै अप्रुभल लिई सेवा सुचारु गर्न सकिने हुँदा थप सहज हुने अपेक्षा गरिएको छ ।

Previous Post

प्रहरी नियन्त्रणमा मृत्यु भएका युवकका आफन्तले असई विरूद्ध उजुरी दिए

Next Post

गजल – भन तिमी मेरो म तिम्रो हुन किन नमिल्ने

RelatedPosts

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ
दाेभानचाैर आज

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ

September 30, 2026
कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास
दाेभानचाैर आज

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास

September 24, 2026
कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
Next Post
गजल –  भन तिमी मेरो म तिम्रो हुन किन नमिल्ने

गजल - भन तिमी मेरो म तिम्रो हुन किन नमिल्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार