Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

टिकटकले डिसलाइक बटन ल्याउने

दोभानचौर खबर by दोभानचौर खबर
April 14, 2022
in सुचना र प्रविधि
0
टिकटकले डिसलाइक बटन ल्याउने
4
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । टिकटकले डिसलाइक बटन ल्याउने भएको छ । प्रयोगकर्तालाई कमेन्टमाथि थप नियन्त्रण प्रदान गर्नसक्ने गरी ‘डिसलाइक’ बटन ल्याउने भएको हो ।

हाल परीक्षणको क्रममा रहेको यो फिचर कुनै पनि असान्दर्भिक तथा अस्वाभाविक कमेन्टहरूमा डिसलाइक गर्न सकिनेछ । यस किसिमको प्रयासबाट टिकटकमा ‘जेन्युन इङ्गेजमेन्ट’ तयार पार्ने उद्देश राखिएको छ ।

प्रयोगकर्ताहरू बीचमा दुर्भावना सिर्जना गर्ने तथा क्रियटरहरूको मनोबल गिर्ने अवस्था आउन नदिन डिसलाइक गर्ने व्यक्तिले मात्र आफूले गरेको डिसलाइक देख्न सक्नेछन् । यसका साथै टिकटकले कमेन्ट फिल्टरिङ र एकसाथ थुप्रैलाई डिलिट गर्न सक्ने विकल्पको बारेमा गाइइड गर्न क्रियटरलाई रिमाइन्डर समेत पठाइरहेको हुन्छ ।

टिकटकको सुरक्षाप्रतिको अग्रसरताको अङ्गको रुपमा धेरै सङ्ख्यामा नकारात्मक कमेन्ट प्राप्त गर्ने क्रियटरका लागि यसरी रिमाइन्डर पठाउने गरिन्छ । कम्पनीले परीक्षणको नतिजा सार्वजनिक गर्ने र त्यसै आधारमा डिसलाइक बटन सबै प्रयोगकर्ताका लागि खुला गर्ने वा नगर्ने भन्ने विषय तय हुनेछ ।

Previous Post

विभाजित भएर चुनावमा जाने छुट छैनः शेखर कोइराला

Next Post

मेयर पदको उम्मेदवारका लागि एमालेमा पांच जना आकांक्षी

RelatedPosts

मनसुन आइतवारसम्ममा देशभर फैलिने
समाचार

मनसुन आइतवारसम्ममा देशभर फैलिने

June 20, 2024
क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने
समाज

क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने

May 16, 2024
रिएजेन्ट अभावमा वीरकै बिरामी मारमा
समाचार

रिएजेन्ट अभावमा वीरकै बिरामी मारमा

May 16, 2024
काठमाडौँको वायु प्रदूषण खतराको तहभन्दा माथि, दिउँसो थप घातक स्थितिमा पुग्ने चेतावनी
समाचार

काठमाडौँको वायु प्रदूषण खतराको तहभन्दा माथि, दिउँसो थप घातक स्थितिमा पुग्ने चेतावनी

April 10, 2024
मौसमले साथ दिदाँ सिन्धुलीमा मुला उत्पादनमा वृद्धि
सुचना र प्रविधि

मौसमले साथ दिदाँ सिन्धुलीमा मुला उत्पादनमा वृद्धि

January 3, 2024
अब अनलाइनबाट कर्पोरेट पेमा रजिष्टर गर्न सकिने
अर्थतन्त्र

अब अनलाइनबाट कर्पोरेट पेमा रजिष्टर गर्न सकिने

March 7, 2022
Next Post
मेयर पदको उम्मेदवारका लागि एमालेमा पांच जना आकांक्षी

मेयर पदको उम्मेदवारका लागि एमालेमा पांच जना आकांक्षी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार