Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेवा: सम्पर्क समुहद्वारा स्वर्गीय राजनारायण श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

दोभानचौर खबर by दोभानचौर खबर
January 13, 2024
in दाेभानचाैर आज
0
नेवा: सम्पर्क समुहद्वारा स्वर्गीय राजनारायण श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
16
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

नेवा: सम्पर्क समुहद्वारा स्वर्गीय राजनारायण श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। नेवा : सम्पर्क समुहको ग्वार्खु स्थित आफ्नै भवनमा कार्यक्रम सम्पन्न भएको हो। स्वर्गीय श्रेष्ठले नै संस्थाको नाममा जग्गा खरिद गर्न भुमिका खेलेका थिए। जग्गा किन्दा स्वर्गीय श्रेष्ठ सचिब थिए। यहि माग १० गते श्रेष्ठको लुभु स्थित आफ्नै रेस्टुरेन्टमा हृदयघातका कारण निधन भएको थियो भने श्रेष्ठको निधनले नेवा सम्पर्क समुह नै शोकाकुल भएको थियो। २०३० पुस १४ गते जन्मिएका श्रेष्ठको ५० बर्षको अल्पायुमा नै निधन भएको हो।
स्वर्गीय श्रेष्ठ संस्थाको आजिबन सदस्य तथा पुर्ब सचीव हुँदै अहिले सल्लाहकारको भुमिकामा रहेका थिए। संस्थाले एक असल अभिभावक गुमाएकोमा हामी चिन्तित छौँ संस्थाका कार्यसमिति सदस्य हिमाल श्रेष्ठले बताउनु भयो। एउटा अभिभावक गुमाउँदा ज्यादै पीडा भएको छ। परिवार शोकमा छ तर सगै हामी नेवा: सम्पर्क समुह पनि अभिभावक गुमाएको टुहुरा भएका छौँ, संस्थाका सचीव भिम श्रेष्ठले भावुक हुँदै उल्लेख गरेका छन। उहाँ उभिँदा पनि हामीलाई ढुक्क हुन्थ्यो काम गर्ने हौसला दिनुहुन्थ्यो अब एक्लो जस्तो महसुस हुनेभयो सचीव श्रेष्ठ भन्छन।
श्रद्धाञ्जली कार्यक्रममा स्वर्गीय श्रेष्ठको बरेमा चर्चा भएको थियो भने परिवारलाई शोकको यो समयमा शक्तिमा परिणत गरेर अगाडि बढ्न अधिकांश वक्ताले अनुरोध गरेका थिए। राम्रो काम गरे मृत्युु पछि समेत सम्मान पाइने रहेछ समाजका सबैलाई यसैगरी सकारात्मक बाटो हिड्न अनुरोध गर्दै संस्थाका कार्यबाहक उपाध्यक्ष बिष्णु श्रेष्ठले कार्यक्रम समापन गरेका हुन।

Previous Post

मन्थली नगरपालिकाको १४ औं नगरसभामा खेलाडी रुनिसा बस्नेत सम्मानित

Next Post

बृहत् रामेछाप महोत्सवः आज चौथो दिन यी चर्तित कलाकार आउँदै

RelatedPosts

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
Next Post
बृहत् रामेछाप  महोत्सवः आज चौथो दिन यी चर्तित कलाकार आउँदै

बृहत् रामेछाप महोत्सवः आज चौथो दिन यी चर्तित कलाकार आउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार