Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थली नगरपालिकाको १४ औं नगरसभामा खेलाडी रुनिसा बस्नेत सम्मानित

दोभानचौर खबर by दोभानचौर खबर
January 10, 2024
in शिक्षा
0
मन्थली नगरपालिकाको १४ औं नगरसभामा खेलाडी रुनिसा बस्नेत सम्मानित
117
SHARES
273
VIEWS
Share on FacebookShare on Twitter


रामेछाप।

मन्थली नगरपालिकाले नगर सभाको १४ औ अधिबेशनको अबसरमा मन्थली नगरपालिका वडा नम्बर २ कि खेलाडी रुनिसा बस्नेत सम्मानित भएकी छन। बस्नेत भारतमा भएको तेस्रो अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता २०२३ को यू–४५ समूहमा भारतीय खेलाडीलाई हराउँदै नेपाललाई गोल्ड मेडल जिताउन सफल भएकी हुन। उक्त गोल मेडल मन्थली नगरपालिकाको खेलाडीले जित्नु भनेको नगरको जित हो। नगरका नागरिकले उत्कृष्ट काम गरेमा नगरले प्रोत्साहन गर्छ नगर प्रमुख लब श्रेष्ठले उल्लेख गरेका छन। नगरसभामा सम्बोधन गर्दै नगरभित्रका नागरिकको वृद्धि बिकासमा नगरले सहयोग गरे प्रतिबद्धता व्यक्त गरेका छन।
नगरपालिकाका नागरिकले उत्कृष्ट कार्य गरेको खण्डमा नगरपालिकाले सम्मान गर्ने मन्थली नगरका प्रबक्ता गोपाल श्रेष्ठले जानकारी दिएका छन। यो वडाको मात्र होइन सिङ्गो नगरकै सान र नाम राख्न सफल भएकोमा नगरको तर्फबाट सम्मान गरेको मन्थली २ का वडा अध्यक्ष सुरेन्द्र कार्कीले बताएका छन। अध्यक्ष कार्कीले उक्त खेलाडीलाई वडा र नगरले सयोग गर्ने वचन दिएका छन। सम्मानित बस्नेत भन्छिन् मलाई थप उर्जा मिलेको छ। स्थानीय सरकारले गरेको सम्मानले जिम्मेवार बोध भएको छ। म नगरको नाम राख्ने काम गर्छु।

Previous Post

नेपाल बार रामेछापका पूर्व अध्यक्ष बिचार सिंह दोङको हृदय घातबाट निधन

Next Post

नेवा: सम्पर्क समुहद्वारा स्वर्गीय राजनारायण श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

RelatedPosts

इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न
शिक्षा

इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न

June 27, 2026
सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन
शिक्षा

सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन

June 26, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द
शिक्षा

मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द

May 17, 2026
एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १  गतेदेखि
शिक्षा

एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

May 12, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
Next Post
नेवा: सम्पर्क समुहद्वारा स्वर्गीय राजनारायण श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

नेवा: सम्पर्क समुहद्वारा स्वर्गीय राजनारायण श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार