Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बृहत् रामेछाप महोत्सवः आज चौथो दिन यी चर्तित कलाकार आउँदै

दोभानचौर खबर by दोभानचौर खबर
January 14, 2024
in दाेभानचाैर आज
0
बृहत् रामेछाप  महोत्सवः आज चौथो दिन यी चर्तित कलाकार आउँदै
14
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

शर्मिला बिसुन्के,रामेछाप
वृहत् रामेछाप महोत्सव २०८० को आज चौथो दिन बहुचर्चित, चर्चित कलाकार आउने भएका छन् । रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका सहित ११ दिन सम्म सञ्चालन हुने वृहत् रामेछाप महोत्सवको आज चौथो दिन बहुचर्चित गायक प्रमोद खरेल, चर्चित गायक भोज राज काफले,लोकेन लामा, चर्चित गायिका सिता थापा र मोडल प्रवेश घतानी लगायतका कलाकारहरू आउने आयोजकले जानकारी दिएको छ । आगामी माघ ७ गते ११ दिन सम्म चल्ने महोत्सवमा राष्ट्रिय स्तरमा ख्याति प्राप्त दैनिक ५–६ जना कलाकारहरू ल्याउने आयोजकले जनाएको छ । १५० बढी स्टलमा जिल्ला भित्र उत्पादित कृषि, घरेलु, हस्तकलाका सामाग्रीहरू, होटेल, पसल राखिएको आयोजक रामेछाप उद्योग वाणिज्य संघका महासचिव कुमार श्रेष्ठले जानकारी दिनुभयो । ६८ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको वृहत् महोत्सवमा ५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

Previous Post

नेवा: सम्पर्क समुहद्वारा स्वर्गीय राजनारायण श्रेष्ठको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

Next Post

नेपाल डेरी एसोसिएसनले आगामी माघ ७ गते रजत जयन्ती एवं २५ औं स्थापना दिवस मनाउने

RelatedPosts

उमाकुण्ड गाउँपालिकामा अन्तरपालिका खुल्ला महिला तथा पुरुष  फुटबल प्रतियोगिता सम्पन्न
खेलकुद

उमाकुण्ड गाउँपालिकामा अन्तरपालिका खुल्ला महिला तथा पुरुष फुटबल प्रतियोगिता सम्पन्न

May 11, 2025
घर जाँदा सरकारी गाडि चड्नु दुरुपयोग हो : प्रजिअ थापा
दाेभानचाैर आज

घर जाँदा सरकारी गाडि चड्नु दुरुपयोग हो : प्रजिअ थापा

May 5, 2025
नुवाकोटमा बागमती प्रदेश स्तरीय प्रज्ञा नारी काव्य सङ्गोष्ठी सम्पन्न
कला/साहित्य

नुवाकोटमा बागमती प्रदेश स्तरीय प्रज्ञा नारी काव्य सङ्गोष्ठी सम्पन्न

May 4, 2025
देश विकासका लागि सिङ्गै समाज अगाडि बढाउन राज्यले प्रयास गरिरहेको छ – प्रधानमन्त्री ओली
दाेभानचाैर आज

सगरमाथा नै भनौं, माउन्ट एभरेष्टसँग कुनै साइनो छैन : प्रधानमन्त्री ओली

May 1, 2025
आइएफसी र नेपाल उद्योग वाणिज्य  महासङ्घबीच सहकार्यमा जोड
अर्थ खबर

आइएफसी र नेपाल उद्योग वाणिज्य महासङ्घबीच सहकार्यमा जोड

May 1, 2025
स्थानीय तहको वित्तीय सुशासनमा मन्थली पहिलो खाँडादेबि आठौं
दाेभानचाैर आज

स्थानीय तहको वित्तीय सुशासनमा मन्थली पहिलो खाँडादेबि आठौं

April 23, 2025
Next Post
नेपाल डेरी एसोसिएसनले आगामी माघ ७ गते रजत जयन्ती एवं २५ औं स्थापना दिवस मनाउने

नेपाल डेरी एसोसिएसनले आगामी माघ ७ गते रजत जयन्ती एवं २५ औं स्थापना दिवस मनाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार