Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बृहत् रामेछाप महोत्सवमा आज यी चर्तित कलाकार आउँदैः माघ २ गते ४ हजार दर्शकले महोत्सवको अवलोकन गरे

दोभानचौर खबर by दोभानचौर खबर
January 17, 2024
in दाेभानचाैर आज
0
बृहत् रामेछाप महोत्सवमा आज यी चर्तित कलाकार आउँदैः माघ २ गते ४ हजार दर्शकले महोत्सवको अवलोकन गरे
20
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

शर्मिला बिसुन्के, रामेछाप।

रामेछापः वृहत् रामेछाप महोत्सव २०८० मा आज बुधबार चर्चित कलाकार आउने भएका छन् । रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका सहित ११ दिन सम्म सञ्चालन हुने वृहत् रामेछाप महोत्सवमा आज चर्चित गायिका ज्योति मगर, लोकप्रिय गायक विवस बस्नेत,लोकप्रिय गायक सविन चौहान, गायक दिपक लाखे, गायक सुरज बुढाथोकी,गायक पासाङ लामा र जादुगर रमेश पौडेल खत्रीलगायतका कलाकारहरू आउने आयोजक रामेछाप उद्योग वाणिज्य संघ मन्थली रामेछापले जानकारी दिएको छ ।
यसैबिच हिजो माघ २ गते मंगलबार ४ हजार भन्दा धेरैले महोत्सवको अवकोलक गरेका छन् । महोत्सव सोचेभन्दा राम्रो भइरहेको रामेछाप उद्योग वाणिज्य संघका महासचिव कुमार श्रेष्ठले बताउनुभयो । आगामी माघ ७ गते ११ दिन सम्म चल्ने महोत्सवमा राष्ट्रिय स्तरमा ख्याति प्राप्त दैनिक ५–६ जना कलाकारहरू ल्याउने आयोजकले जनाएको छ । १५० बढी स्टलमा जिल्ला भित्र उत्पादित कृषि, घरेलु, हस्तकलाका सामाग्रीहरू, होटेल, पसल राखिएको आयोजक रामेछाप उद्योग वाणिज्य संघका महासचिव कुमार श्रेष्ठले जानकारी दिनुभयो । ६८ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको वृहत् महोत्सवमा ५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

Previous Post

नेपाल डेरी एसोसिएसनले आगामी माघ ७ गते रजत जयन्ती एवं २५ औं स्थापना दिवस मनाउने

Next Post

बृहत् रामेछाप महोत्सवमा आज आउने कलाकारहरु

RelatedPosts

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
Next Post
बृहत् रामेछाप महोत्सवमा आज आउने कलाकारहरु

बृहत् रामेछाप महोत्सवमा आज आउने कलाकारहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार