Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बौद्धमा बौद्ध विश्व शान्ति गोष्ठी हुने

दोभानचौर खबर by दोभानचौर खबर
January 29, 2024
in समाचार
0
बौद्धमा बौद्ध विश्व शान्ति गोष्ठी हुने
8
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।  हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपी प्रशिक्षण केन्द्रको आयोजनामा बौद्ध विश्व शान्ति गोष्ठी हुने भएको छ ।

आगामी माघ १८, १९ र २० गते बौद्धस्थित टिबेट इन्टरनेशनल होटलमा हुने गोष्टीको प्रसिद्ध धर्मगुरु क्याब्जे पलयुल छोग्टुल रिन्पोछेको प्रमुख आतिथ्यतामा समुद्घाटन हुने आयोजकले जनाएको छ ।

बौद्ध दर्शन, विज्ञान र ध्यान साधनाको संरक्षण तथा सम्बर्द्धन गर्दै विश्वमा नै गौरवशाली बौद्ध धर्मको ध्वनिलाई गाउँ समाजमा पुर्याइ सभ्य समाज निर्माण गरी विश्व शान्तिको स्थापना गर्ने हेतुले तीन दिने बौद्ध विश्व शान्ति गोष्ठी आयोजना गरिएको धर्मगुरु कोशिस लोब्साङ वाइबाले जानकारी दिए।

गोष्ठिमा खेन्पो शिर लामा– गुरुङ गुरु पद्मसम्भवको योगदान र विशेषता, गेशे ञिमा छ्योग्याल– बौद्ध दर्शन तथा आधुनिक विज्ञानको विशेषता, खेन्पो सर्वजित गोङपा– पंचमहाशास्त्रको संक्षिप्त परिचय, खेन्पो पेमा छिरि– सप्ताङ्ग प्रार्थना, लामा छिरिङ टाशि– चार चित्त निवृति, लोचावा पुण्य प्रसाद पराजुली– बौद्ध तथा अबौद्धको फरक, आचार्य थुब्तेन– घिसिङ क्षण र सम्पद्ले युक्त मानव चोलाको महत्व, लोपोन ञिमा छिरिङ– प्रणिधान तथा परिणामनाको विशेषता, आचार्य टीका शेर्पा– त्रिमूल पथ र आचार्य मिङमार– डाग्पा रेपा तथागतगर्भ बारेमा प्रवचन दिनु हुनेछ ।

बुद्धदर्शन विश्व मानव जातिका लागि उपयोगी दर्शन हो । बुद्धले प्रतिपादन गरेको बुद्ध दर्शन तथा साहित्य विश्व मानव कल्याणका लागि महत्वपूर्ण रहेको र यसले मानव सभ्यता र संस्कृतिलाई धनी बनाएको छ। गोष्ठीले नेपाललाई विश्व शान्तिको केन्द्रका रुपमा विकास गर्न तथा बौद्ध धर्मको ध्वनिलाई गाउँ समाजमा पुर्याइ सभ्य समाज निर्माण गर्न सहयोग गर्ने आयोजकको विश्वास छ ।

यसैगरी, गोष्ठीमा विशिष्ट धर्मगुरु, भिक्षु तथा भिक्षुणी र बौद्ध दर्शनका विद्वान्को सहभागिता रहने जनाईएको छ । केन्द्रले सुचना जारी गर्दै गोष्ठीमा सहभागी हुनका लागि नाम, ठेगाना र सम्पर्क नम्बरसहित दर्ता गराउन आयोजक समितिको कार्यलयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

Previous Post

छ महिनामै साँढे १७ अर्बको तरकारी आयातः ४४ करोडको कोदो भित्रियो,,,

Next Post

घरमा आगलागी हुँदा एकै परिवारका ५ जनाको मृत्यु

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
घरमा आगलागी हुँदा एकै परिवारका ५ जनाको मृत्यु

घरमा आगलागी हुँदा एकै परिवारका ५ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार