Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

छापटार रामेछापमा भिषण आगोलागी, २० औं घर जलेर नष्ट

दोभानचौर खबर by दोभानचौर खबर
March 14, 2024
in समाचार
0
छापटार रामेछापमा भिषण आगोलागी, २० औं घर जलेर नष्ट
25
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप नगरपालिका वडा नं ९ टार गाउँमा आज भएको भिषण आगलागीबाट २० भन्दा बढी घर गोठ जलेर नष्ट भएको छ ।

बाक्लाे बस्ती रहेकाे टार गाउँमा आगलागी हुंदा २० भन्दा बढी घर गोठ जलेको डिभिजन वन कार्यालय रामेछापका सहायक वन अधिकृत देवेन्द्र यादवले जानकारी दिए । उनका अनुसार बस्ती नजिकैको जंगलबाट गाउँमा प्रवेश गरेको आगोले धेरै क्षती भएको छ ।

आगोलागीबाट मानविय क्षती नभए पनि भौतिक र पशु चौपायामा धेरै क्षती भएको छ ।
स्थानियहरु बिहीबारे हाटमा आएको समयमा आगोलागी हुँदा धेरै क्षती भएको वडाअध्यक्ष चन्द्र श्रेष्ठले बताए ।

आगालागी नियन्त्रणको प्रयास भैरहेको उनी बताउँछन् । नेपाली सेना,डिभिजन वन कार्यालयका अग्नी नियन्त्रक टोली,मन्थली नगरपालिकाको दमकल र स्थानिय नागरीकहरु आगो नियन्त्रणमा खटिएका छन ।

Previous Post

नेकपा एमाले रामेछाप काठमाडौ सम्पर्क मंचको महिला उपाध्यक्षमा अम्बिका भण्डारी बोहरा

Next Post

बौद्विक अपाङ्गता, समावेशी शिक्षा तथा कानुनी व्यवस्था नामक पुस्तक विमोचन

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
बौद्विक अपाङ्गता, समावेशी शिक्षा तथा कानुनी व्यवस्था नामक पुस्तक विमोचन

बौद्विक अपाङ्गता, समावेशी शिक्षा तथा कानुनी व्यवस्था नामक पुस्तक विमोचन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार