Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बौद्विक अपाङ्गता, समावेशी शिक्षा तथा कानुनी व्यवस्था नामक पुस्तक विमोचन

दोभानचौर खबर by दोभानचौर खबर
March 14, 2024
in समाचार, समाज
0
बौद्विक अपाङ्गता, समावेशी शिक्षा तथा कानुनी व्यवस्था नामक पुस्तक विमोचन
6
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter


हेटौंडाः बिहीबार बौद्विक अपाङ्गता अभिभावक संघ मकवानपुरको आयोजनामा बौद्विक अपाङ्गता, समावेशी शिक्षा तथा अपाङ्गता सम्बन्धी कानुनी व्यवस्था नामक कृति विमोचन गरिएको छ । बौद्विक अपाङ्गता भएका व्यक्तिको क्षमता विकास, ऐन नियम कार्यान्वयन सम्बन्धमा सचेतना तालिमको अवसरमा उक्त कृति विमोचन गरिएको हो ।
बौद्विक अपाङ्गता अभिभावक संघ मकवानपुरका अध्यक्ष शोभा बन्धु पौडेलको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा कृति विमोचन गरिएको छ । कृति विमोचन कार्यक्रममा मन्तव्य राख्दै प्रमुख तिमल्सिनाले हिजो दिनमा गरिएका विकास र परिवर्तन समान नभएको जानकारी दिए । जसले गर्दा पिछाडिएका वर्ग तथा समुदाय, अपाङ्गता भएका व्यक्तिलाई सरकारले सामाजिक सुरक्षालाई प्राथमिकता दिएको बताए ।

रोजगार, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराबाट बञ्चित हुनु संविधानको मर्म विपरीत रहेको जानकारी दिँदै जसले लोकप्रिय कार्यक्रम जसले आयोजना गर्छ त्यसलाई विकास मान्न सकिने उनको धारणा छ । अपाङ्ता भएका व्यक्ति परिवारको बोज बन्दै गएको प्रति तिमल्सिनाले चिन्ता व्यक्त गरे । यसरी समाज र परिवारबाट अपहेलित भएका व्यक्तिहरुको क्षमता विकास भए मात्र विकासको अनुभूतिसँगै परिवर्तनको महाशुस गर्न सकिने बताए । उक्त विषयलाई मध्यनजर गर्दै संघीय, प्रदेश र विशेष गरी स्थानीय तहले नीती, नियम तथा योजना निर्माणमा जोड दिइरहेको अवस्था छ । जसले गर्दा तीन तहसँग आफ्ना समस्या समाधानका लागि समन्वय गर्न आग्रह गरे । ९६ पृष्ठमा उक्त कृति तयार पारिएको छ । उक्त कृतिमा बौद्विक अपाङ्गता भनेको के हा ? बौद्विक अपाङ्गता कसरी के कारणले हुन्छ ? ती व्यक्तीहरुको लागि कानुनी प्रावधान कस्तो छ ? लगायतको विषय समेटिएको अध्यक्ष पौडेलले जानकारी दिए । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा बौद्विक अपाङ्गता अभिभावक संघ मकवानपुरले कृति प्रकाशनमा ल्याएको छ ।

यसैगरी राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशकी व्यवस्थापक सीता मल्ल ठकुरीले अपाङ्गता भनेको के हो ? अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीती २०८०, वर्तमान स्थिति, समस्या, चुनौति, नीतिको आवश्यकता र औचित्यबारे सहजीकरण गरे । यस्तै अपाङ्गता भएका व्यक्तिका अधिकार सम्बन्धी ऐन २०७४ तथा नियमावली ७७ र अपाङ्गता भएका व्यक्तिका अन्र्तराष्ट्रिय महासन्धी २००६ बारे अपाङ्ग सरोकार मकवानपुरका अध्यक्ष गणेशचन्द्र दवाडीले सहजीकरण गरे । संघका संस्थापक अध्यक्ष शारदा पौडेलको पनि उपस्थिति थियो ।

Previous Post

छापटार रामेछापमा भिषण आगोलागी, २० औं घर जलेर नष्ट

Next Post

अब होला कि कार्यान्वयन,तत्कालीन प्रजिअ गृहसचिव बनेपछिको आशा

RelatedPosts

लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय
समाज

लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय

July 11, 2026
रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
Next Post
अब होला कि कार्यान्वयन,तत्कालीन प्रजिअ गृहसचिव बनेपछिको आशा

अब होला कि कार्यान्वयन,तत्कालीन प्रजिअ गृहसचिव बनेपछिको आशा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार