Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सीआईबीमा एसपीकै कोठामा कागज गराएर छाडिएका थिए सुनकाण्डका आरोपी

दोभानचौर खबर by दोभानचौर खबर
March 15, 2024
in अर्थतन्त्र, समाचार
0
सीआईबीमा एसपीकै कोठामा कागज गराएर छाडिएका थिए सुनकाण्डका आरोपी
27
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करी प्रकरणका एक जना आरोपीलाई कार्यालयमा उपस्थित गराएर समेत छाडेको पाइएको छ । सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले आरोपी जीवन चलाउनेलाई ब्यूरोमा उपस्थित गराएर समेत छाडेको फेला पारेको हो । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, तत्कालीन समयमा ब्यूरोमा कार्यरत् एसपी सञ्जयसिंह थापाकै कोठामा ल्याएर चलाउनेको बयान कागज गराइएको थियो ।

त्यसपछि उनलाई छाडिएको थियो । यसमा डीएसपी रुगम कुँवरलाई पनि आयोगले जिम्मेवार मानेको छ । उनको पनि चलाउनेसँग कुराकानी हुने गरेको देखिएको आयोगले बनाएको गृह मन्त्रालयका एक उच्च अधिकृतले अनलाइनखबरलाई बताए ।

आयोगले ब्यूरोका प्रमुख एआईजी किरण बज्राचार्यलाई र डीएसपी दुर्गाराज दाहाललाई पनि कारबाही गर्न सिफारिस गरेको छ । ब्यूरोले सुनमा चलाउनेलाई मुद्दा नचलाउन खोजेको आयोगको निष्कर्ष छ । तर, यो विषय बाहिर सार्वजनिक भएपछि प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रतिवादी बनाउन निर्देशन दिएको स्रोतले अनलाइनखबरलाई बताएको छ । चलाउनेले दावासँग सुन कारोबारबारे कुराकानी गरेको डिजिटल फरेन्सिक ल्याबको रिपोर्टबाट देखिएको थियो । सीआईबीमा भएको डीएफएल रिपोर्टमा समावेश पत्रमा दावा छिरिङले चलाउनेसँग ‘सुन ल्याउने चिनियाँ समूहसँग विजनेस गर्ने’ प्रस्ताव गरेको विवरण छ ।

जवाफमा छिरिङले ‘हुन्छ दाइ, मैले सबै काम मिलाएको छु, दाइ’ भनेका छन् । दावाले चलाउनेको ह्वाट्स एपममा ‘यो महिना ८० किलो’ भन्दै सन्देश पठाएको पनि देखिन्छ । चलाउनेले उनलाई ‘दाइ, अलिक गोप्य गर्नुस्, अरुसँग कुरा नगर्नुस्’ भनेर समेत म्यासेज गरेका छन् ।

Previous Post

सहकारी प्रकरणबारे कांग्रेसलाई रविको प्रतिक्रिया : संसद्‌मा उभिएर एक–एक जवाफ दिन्छु

Next Post

कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
भ्रष्टाचारविरुद्धको अभियानमा सरकारलाई हाम्रो साथ रहन्छ : सभापति लामिछाने

कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार