Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेपाल एड्भेन्चर रनिङ महासंघमा इकेन्द्र बहादुर कुँवरको अध्यक्षतामानयाँ कार्य समिति निर्वाचित

दोभानचौर खबर by दोभानचौर खबर
March 18, 2024
in समाज, खेलकुद
0
नेपाल एड्भेन्चर रनिङ महासंघमा इकेन्द्र बहादुर कुँवरको अध्यक्षतामानयाँ कार्य समिति निर्वाचित
11
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

शर्मिला बिश्वकर्मा,काठमाडौं ।

विभिन्न खेलकुदका कार्यक्रमहरू मध्ये साहसिक पदयात्रा तथा दौडहरू एड्भेन्चर रनिङ अन्तर्गत पर्दछन् । अहिले प्रचलनमा एड्भेन्चर रनिङ अन्तर्गत ट्रेल रनिङ, वरेन्टेरिङ रनिङ, अल्ट्रा रनिङ, अल्ट्रा ट्रेल रनिङ आदी पर्दछन् । नेपालमा विश्वको अग्लो पहाड, स-साना खोचहरू, उकालो ओरालो, हिमाली भाग, पहाडी भाग रहेका छन् । यी ठाँउहरुमा एड्भेन्चर रनिङ मानिसहरूले रुचि राख्ने भएकोले नेपाल एड्भेन्चर रनिङ महासंघको स्थापना गरिएको हो । यसै महासंघको आज चैत ५ गते काठमाडौँमा पहिलो वार्षिक साधारण सभा तथा निर्वाचन सम्पन्न भएको छ ।

नेपाल एड्भेन्चर रनिङ महासंघको यस साधारण सभाले आगामी ४ वर्षका लागि इकेन्द्र बहादुर कुँवरको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा जगनाथ तिमल्सिना, मिरा राई र मनबहादुर खत्री, महासचिवमा सुवास थापा, सचिवमा विनायक जय मल्ल र तकत बहादुर कुँवर तथा कोषाध्यक्षमा रिकेश योञ्जन निर्वाचित हुनु भएको छ । त्यसै गरी सदस्यहरूमा सहदेव व्यञ्जनकार, राजमान महर्जन, सुजित कुमार श्रीवास्तव, चन्द्रबहादुर थापा र प्रवीण कुमार थापा रहनु भएको छ ।

यसै क्रममा नवनिर्वाचित अध्यक्ष इकेन्द्र बहादुर कुँवरले नेपालमा काम गर्ने विभिन्न ६ वटा साहसिक खेलहरूका संस्थाहरूलाई आबद्ध गराएर यस महासंघको स्थापना गरिएको भन्दै साहसिक पदयात्रा तथा दौडहरू मार्फत नेपालको पर्यटनको प्रवर्धन र विकासका लागि काम गरिने बताउनु भयो । साथै उहाँले यो एडभेन्चर मार्फत नेपाललाई विश्व सामु चिनाउने, नेपालको खेलकुदको विकासको लागि उनीहरूको रुचि अनुसार सबै वर्ग तथा समुदायलाई समावेश गर्ने कुरामा जोड दिनु भयो ।

त्यसै गरी नवनिर्वचित महासचिव सुवास थापाले नेपाल एडभेन्चर रनिङ महासंघले एथेलेटिक्स बाहेक नेपाल लगायत विश्वका विभिन्न ठाउँमा हुने एडभेन्चर रङिनसँग सम्बन्धित प्रतियोगिताहरूलाई एउटै छातामा समावेश काम गर्ने लक्ष्य रहेको भन्दै एडभेन्चर रनिङ प्रतिस्पर्धाका लागि नभएर रमाइलोका लागि र स्वस्थ रहनका लागि गरिने बताउनु भयो । यसै क्रममा उहाँले यो एडभेन्चर रङिनमा जुनसुकै शारीरिक क्षमताका व्यक्तिहरू पनि सहभागी हुन सक्ने र यसले नेपालको पर्यटन व्यवसायलाई बढाउँदै नेपाललाई विश्व सामु चिनाउन सहयोग गर्ने बताउनु भयो ।

Previous Post

माओवादी केन्द्रका उपाध्यक्ष महरालाई कारबाही गर्न निर्देशन

Next Post

बागलुङमा बस दुर्घटना ८ जनाको मृत्यु

RelatedPosts

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ
समाज

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ

September 21, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ
समाज

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

August 25, 2026
तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा
समाज

तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा

August 23, 2026
वीरेन्द्रनगरको रेष्टुरेन्टबाट लागू औषध कारोबार भई रहेको अबस्थामा चार जना पक्राउ
समाज

१९ वर्षीया छोरीमाथि जबरजस्ती करणीको आरोपमा ४५ वर्षीय बाबु पक्राउ

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
Next Post
बागलुङमा बस दुर्घटना ८ जनाको मृत्यु

बागलुङमा बस दुर्घटना ८ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार