Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बागलुङमा बस दुर्घटना ८ जनाको मृत्यु

दोभानचौर खबर by दोभानचौर खबर
March 18, 2024
in दुर्घटना
0
बागलुङमा बस दुर्घटना ८ जनाको मृत्यु
13
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

शर्मिला बिसुन्के, रामेछाप।

बागलुङको निसीखोला गाउँपालिका-६ को जाउलेपानीमा यात्रुबस पल्टिँदा ८ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् । बसमा चालक सहित ३३ जना सवार रहेको खुलेको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको छ । रुकुम पश्चिमबाट आज बिहान साँढे ११ बजे काठमाडौं हिडेको बस साँझ ५ बजेर २० मिनेटमा उक्त जाउलेपानीमा दुर्घटनामा परेको हो । बस सडकबाट १५० मिटर तल खसेको उद्दारमा खटिएको प्रहरी टोलीले जानकारी दिएको हो । बस भिर र खोंचमा खसेकोले उद्दारमा समेत कठिनाइ भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

Previous Post

नेपाल एड्भेन्चर रनिङ महासंघमा इकेन्द्र बहादुर कुँवरको अध्यक्षतामानयाँ कार्य समिति निर्वाचित

Next Post

महरालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

RelatedPosts

रामेछापमा पारिवारिक विवादले लियो ज्यान : ससुराद्वारा बुहारीको हत्या
दाेभानचाैर आज

रामेछापमा पारिवारिक विवादले लियो ज्यान : ससुराद्वारा बुहारीको हत्या

May 23, 2025
सिन्धुलीमा बाबुकाे कुटाईबाट छोराको मृत्यु
दुर्घटना

सिन्धुलीमा बाबुकाे कुटाईबाट छोराको मृत्यु

January 5, 2025
सिन्धुलीमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु
दुर्घटना

सिन्धुलीमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

October 7, 2024
सिन्धुलीमा हायस दुर्घटना : १५ जना घाईते
दुर्घटना

सिन्धुलीमा हायस दुर्घटना : १५ जना घाईते

October 4, 2024
गोलन्जोरका बाढी प्रभावित घरपरिवारलाई खाद्यन्न सामाग्री वितरण
दुर्घटना

गोलन्जोरका बाढी प्रभावित घरपरिवारलाई खाद्यन्न सामाग्री वितरण

October 3, 2024
अविरल बर्षाको कारण रामेछापमा अहिलेसम्म एक जनाको मृत्युु
दुर्घटना

सिन्धुलीको तिनपाटनमा आज शोक बिदा

October 1, 2024
Next Post
महरालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

महरालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार