Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

स्थानीय तहमा जनप्रतिनिधि र प्रशासकीय प्रमुखको गल्तिमा दोषी लेखा

दोभानचौर खबर by दोभानचौर खबर
March 28, 2024
in समाज
0
स्थानीय तहमा जनप्रतिनिधि र प्रशासकीय प्रमुखको गल्तिमा दोषी लेखा
40
SHARES
92
VIEWS
Share on FacebookShare on Twitter

स्थानीय तहमा लेखा शाखा अनुगमन गर्ने समितिमा रहने कानुनी ब्यवस्था छैन, र गएको पनि देखिदैन। योजना बनाउने नगर उपप्रमुख पास गर्ने प्रमुख सम्झौता गर्ने प्रशासकीय अधिकृत अनुगमनमा जाने उपप्रमुख योजना समिती प्रशासकीय लगाएत अनुगमन समिती रहन्छ। प्रशासकीय प्रमुखले तोक लगाएको कागजात हेरेर भुक्तानी गर्ने लेखालाई पछिल्लो चरण अख्तियारले दोषी देखाइरको छ।
कार्यलयमा बसेर कागजात हेरेर भुक्तानी दिने लेखाको काम हो। लेखाले अनुगमन भत्ता समेत लिदैन। अनुगमन जानेको भत्ता हुन्छ। अनुगमन समितिले पास गरेको योजना कार्यलयको हाकिमले तोकलगाए पछि लेखाले भुक्तानी गर्नुपर्ने बाध्यता छ। यो बाध्यता किन बुझ्दैन अख्तियार अदालत। रामेछापको लिखु तामाकोसी गाउपालिकाका लेखापाल तामाङ दोषी ठहर बने उनी बताउछन् अनुगमन गएको पनि होइन एउटा कोठामा बसेर कागजपत्रको आधारमा हाकिमको निर्देशनमा भुक्तानी गरेको हो। सरासर मलाई फसाएको हो।
तत्कालीन तामाकोसी गाउँपालिकाका लेखा अधिकृत बिजय लुइँटेललाई पनि अख्तियारले दोषी देखाउदै अदालतमा मुद्दा पेश गरेको छ। उनी पनि बताउछन् अनुगमन गएको होइन अनुगमन समितिले ठिक छ भनेपछि म एकजनाले भुक्तानी रोक्न के कारण देखाउ? कागजात सबै छ काम भएको देखिन्छ पख्नुस भोलि आउनुस भन्यो भने त दुख दिएको भनेर नागरिक आक्रोश हुन्छन्। भुक्तानी नै रोक्ने कुरा कति सान्दर्भिक हुन्छ? प्रश्न गर्नुभयो। अनुगमन समितिले अनुगमन गर्छन भत्ता खान्छन रिपोर्ट ल्याउछन काम भएपछि भुक्तानी दिने काम लेखाको हो। तर दोषी लेखा हुन्छन्।

तस्वीर गुगल

Previous Post

टोपबहादुर रायमाझी अस्पताल भर्ना

Next Post

त्रिशूली नदीमा ट्याक्सी खस्दा ५ जनाको ज्यान गयो

RelatedPosts

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक
समाज

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक

August 8, 2026
लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय
समाज

लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय

July 11, 2026
रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
नेपाली युवा शक्ति र उनीहरूको दायित्व
समाज

नेपाली युवा शक्ति र उनीहरूको दायित्व

May 1, 2026
बाह्र दिनमा चार सय २२ विपद्का घटना
समाचार

बाह्र दिनमा चार सय २२ विपद्का घटना

April 26, 2026
Next Post
त्रिशूली नदीमा ट्याक्सी खस्दा ५ जनाको ज्यान गयो

त्रिशूली नदीमा ट्याक्सी खस्दा ५ जनाको ज्यान गयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार