Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

आँचलले वक्तृत्वकला प्रतियोगिता गर्ने

दोभानचौर खबर by दोभानचौर खबर
April 7, 2024
in कला/साहित्य, समाचार
0
आँचलले वक्तृत्वकला प्रतियोगिता गर्ने
5
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा ।आँचल साहित्य कला पुञ्जले आउँदो बैशाख ५ गते वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ । साहित्यकार पारिजातको स्मृति दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको आँचलकी अध्यक्ष भावना सापकोटाले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइन् । गत वर्ष आचलले पारिजात स्मृति दिवसको सन्दर्भमा ‘पारिजात’ विषयक खुला कविता प्रतियोगिता आयोजना गरेको थियो ।

हेटौँडा उपमहानगरपालिका १० नं. वडा कार्यालयसँगको सहकार्यमा हुने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ८ हजार, ६ हजार, ४ हजार नगद सहित प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै सान्त्वना हुनेले पनि नगद २ हजार प्राप्त गर्नेछन् । त्यस्तै वैशाख १५ गते हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा वृहत साहित्यिक तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको उनले बताईन् ।

Previous Post

चार सडक आश्रितको उद्दार

Next Post

प्रतिनिधिसभाको बैठक आज स्थगित भोलि बुधबार ११ बजे सुरु

RelatedPosts

मन्थली नगरपालिका ३ का सचीव श्रेष्ठ गएनन् कार्यलय
वागमति प्रदेश

मन्थली नगरपालिका ३ का सचीव श्रेष्ठ गएनन् कार्यलय

May 8, 2025
राष्ट्रपतिद्वारा वरिष्ठ पत्रकार दाहाल सम्मानित
समाचार

राष्ट्रपतिद्वारा वरिष्ठ पत्रकार दाहाल सम्मानित

May 6, 2025
सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री गुरुङ
समाचार

सूचनाको हक कार्यान्वयनमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री गुरुङ

May 5, 2025
नुवाकोटमा बागमती प्रदेश स्तरीय प्रज्ञा नारी काव्य सङ्गोष्ठी सम्पन्न
कला/साहित्य

नुवाकोटमा बागमती प्रदेश स्तरीय प्रज्ञा नारी काव्य सङ्गोष्ठी सम्पन्न

May 4, 2025
देश विकासका लागि सिङ्गै समाज अगाडि बढाउन राज्यले प्रयास गरिरहेको छ – प्रधानमन्त्री ओली
दाेभानचाैर आज

सगरमाथा नै भनौं, माउन्ट एभरेष्टसँग कुनै साइनो छैन : प्रधानमन्त्री ओली

May 1, 2025
नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे
समाचार

नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे

April 28, 2025
Next Post
प्रतिनिधिसभाको बैठक आज स्थगित भोलि बुधबार ११ बजे सुरु

प्रतिनिधिसभाको बैठक आज स्थगित भोलि बुधबार ११ बजे सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार