टल्किन नसक्नु विचरा ! जूनको पनि के दोष ।
औंशी थियोे त जीवनमा उनको पनि के दोष ।।
रहर त थिए मेरा पनि, रङ्गिन बनाउने जीवन
चुँडिएको छ तार सारङ्गीको, धुनको पनि के दोष ।
बढेको छ तिम्रै बजार भाउ आजकल, सुनको पनि के दोष ।।