Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

प्रदेशवासीको शुद्ध पानी पाउने अधिकार सुनिश्चितता गर्छौं :मन्त्री श्रेष्ठ

दोभानचौर खबर by दोभानचौर खबर
April 11, 2024
in समाज, समाचार
0
प्रदेशवासीको शुद्ध पानी पाउने अधिकार सुनिश्चितता गर्छौं :मन्त्री श्रेष्ठ
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा ।गैर सरकारी स‌ंस्था महासंघ बागमतीको आयोजनामा प्रदेशमा नव नियुक्त भएका मन्त्रीहरुलाई सम्मान कार्यक्रममा बोल्नुहुदै मन्त्री श्रेष्ठले आफू मन्त्री भएपछिको पहिलो प्राथमिकता खानेपानी रहेको भन्दै जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने अठोट रहेको बताउनुभयो ।

प्रदेश भित्र बसोबास गर्ने नागरिकलाई आधारभूत खानेपानी सेवा पर्याप्त तथा सर्वसुलभरुपमा उपलब्ध गराउने र मध्यम तथा उच्च गुणस्तरको खानेपानी सुविधाको पहुँच विस्तार गर्ने गरि आगामी बर्षको बजेटमा तयारी थालिएको उहाँले बताउनुभयो । केहिदिन अघिमात्र मन्त्रालयको आयोजनामा मातहतका कार्यालयहरुको समिक्षा कार्यक्रममा अघिल्लो सरकारले बनाएको बनाएको बजेट त्यति प्रभावकारी नभएको पाईएको बताउनुहुदै उहाँले आगामी वर्षको बजेट जनताले प्रत्याभूत गर्ने किसिमको बनाउन आफू लागिपरेको बताउनुभयो ।
मानव अधिकारको क्षेत्रमा कृयाशिल संघसंस्था तथा नागरिक समाजले नागरिकको खानेपानी, कृषि, सिंचाइ, र वैकल्पिक उर्जाको विषयमा पनि कार्यगत सहकार्य गर्न अनुरोध गर्नुभयो । आफ्नो कार्यक्षेत्रलाई जनताको सबैखाले अधिकारसङ्ग जोडेर अघि बढ्नुपर्नेमा उहाले जोड दिनुभयो ।

गैससले नयाँ वर्ष २०८१ काे पुर्वसन्ध्यामा बागमती प्रदेश सरकारका खानेपानी मन्त्री एकालाल श्रेष्ठ, वन मन्त्री केशवप्रसाद पाेखरेल र उद्याेग प्रशासन मन्त्री प्रकाश श्रेष्ठलाई सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेकाे हाे ।

सम्मान कार्यक्रममा मन्त्रीहरुले आफ्नाे तर्फबाट सामाजिक हितकाे लागि काम गर्ने र यसमा सधै गैससहरुकाे सभागिता र सहकार्य गरिने बताएका थिए ।

गैसस महासंघ मकवानपुर र मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्धकाे जिल्ला सञ्जालकाे समन्वयमा कार्यक्रम गरिएकाे गैसस बागमती अध्यक्ष आरती पाठकले बताउनुभयो । 

गैरसरकारी संस्थाहरुकाे याेगदानलाई आत्मासात गर्दै समन्वय र सहकार्य गरी सामाजिक विकासमा हातेमालाे गर्न गैससकर्मीहरुले माग गरेका छन् ।

Previous Post

एनआरएनएलाई नियमित बाहेकका काम नगर्न परराष्ट्रको पत्र

Next Post

रामेछापको पुरानागाँउमा आगलागीमा परी घाइते भएका तामाङको उपचारका क्रममा मृत्यु

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
रामेछापको पुरानागाँउमा आगलागीमा परी घाइते भएका तामाङको उपचारका क्रममा मृत्यु

रामेछापको पुरानागाँउमा आगलागीमा परी घाइते भएका तामाङको उपचारका क्रममा मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार