Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्त्री श्रेष्ठद्वारा जरुवाटोलमा स्ल्याब ढलानको शिलान्यास

दोभानचौर खबर by दोभानचौर खबर
May 2, 2024
in समाज, समाचार
0
मन्त्री श्रेष्ठद्वारा जरुवाटोलमा स्ल्याब ढलानको शिलान्यास
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा। हेटौंडा १ जरुवाटोलमा रिङ रोडसम्मको स्लाब ढलानको शिलान्यास गरिएको छ ।
बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिचाई मन्त्री एकालाल श्रेष्ठले बिहिबार स्लाब ढलानको शिलान्यास गर्नुभएको हो । प्रदेश सरकार अन्तर्गतको शहरी विकास तथा भवन कार्यालयको २५ लाख बजेट र स्लाब ढलान निर्माण उपभोक्ता समितिको २ लाख ६७ हजार रकमबाट स्लाब ढलानको निर्माण कार्य सुरु गरिएको हो ।

कार्यक्रममा बोल्नुुहुँदै मन्त्री श्रेष्ठले तरकारी बजारलाई लक्षित गरेर नै स्लाब ढलानको लागि बजेट बिनियोजन गरेको बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाको १ नम्बर वडा सुगम र दुर्गम दुबै क्षेत्र रहेको बताउदै मन्त्री श्रेष्ठले भौगौलिक रुपमा विकट क्षेत्रलाई प्राथमिकतामा राखेर खानेपानी, सिचाई, सडकमा सरकारले आवश्यक बजेट छुट्याउने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । १ नम्बर वडाको स्थायी बासिन्दा र आफ्नो निर्वाचन क्षेत्र समेत रहेकोले वडाको समग्र विकासमा सबै मन्त्रालयमा योजना र बजेटमा पहल गरिने समेत उहाँले बताउनुभयो ।

मन्त्री श्रेष्ठले निर्धारित समयभित्र निर्माण कार्य सक्न पनि उपभोक्ता समितिलाई निर्देशन दिनुभयो ।

उपभोक्ता समितिका अध्यक्ष गोविन्द दाहालले २०८१ असार मसान्त भित्र निर्माण कार्य सक्ने गरी काम थालिएको बताउनुभयो । २ सय ४४ मिटर लम्बाई रहेको स्लाबको चौडाई ६ मिटर र मोटाई ८ इन्च रहेको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

Previous Post

गण्डकीलाई हराउँदै कर्णाली पहिलो पटक महिला लिगमा छनोट

Next Post

मानवसेवा आश्रमद्वारा मुठीदान संकलन

RelatedPosts

उपत्यकामा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढ्ने
समाचार

कर छुट नपाए विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट नदिने यातायात व्यवसायीको चेतावनी

April 23, 2026
मिथ्या समाचार फैलाए कारबाही हुने सरकारको चेतावनी
समाचार

मिथ्या समाचार फैलाए कारबाही हुने सरकारको चेतावनी

April 23, 2026
मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
समाचार

A New Horizon for Manthali Municipality

April 22, 2026
मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
बेलायतका राजदूत र शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता; शैक्षिक साझेदारी’ प्रस्ताव
शिक्षा र स्वास्थ्य खबर

बेलायतका राजदूत र शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता; शैक्षिक साझेदारी’ प्रस्ताव

April 21, 2026
प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज
राजनीति

प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज

April 19, 2026
Next Post
मानवसेवा आश्रमद्वारा मुठीदान संकलन

मानवसेवा आश्रमद्वारा मुठीदान संकलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार