Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मानवसेवा आश्रमद्वारा मुठीदान संकलन

दोभानचौर खबर by दोभानचौर खबर
May 4, 2024
in समाज, समाचार
0
मानवसेवा आश्रमद्वारा मुठीदान संकलन
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा। मानवसेवा आश्रम हेटौँडा उपमहानगरपालिका वडा नंम्बर ९ का टोलविकास संस्थाहरुमा मुठीदान संकलन जारी छ । मुठीदान संकलनमा स्थानीयवासीको उत्साहजन सहभागिता रहेको बताएको छ ।  

गत वैशाख १५ गतेदेखि हेटौँडा उपमहानगरपालिकाका वडा नंम्बर ९ बाट बृहत शुभारम्भ गरिएको बृहत मुठीदान संकलन कार्यक्रममा स्थानीवासीको उत्साहजनक सहभागिता देखिएको छ ।  हेटौँडा उपमहानगरपालिकाका वडा नंम्बर ९ का २४ वटा टोल विकास संस्थासँग समन्वय गरी मुठीदान संकलन गरिएको थियो । 

२४ टोलविकास संस्थामध्ये हालसम्म ७ वटा टोल विकास संस्थामा मुठीदान संकलन कार्यक्रम सम्पन्न भएको छ । मुठीदान संकलनबाट नगद सहित खाद्यायन्न लगायत तरकारी संकलन भएको छ । ६ वटा टोलविकास संस्थाबाट जम्मा खाद्यायन्न सहित ९३ हजार २ सय ७५ रुपैयाँ नगद  संकलन भएको छ । आगामी दिनमा हेटौँडा उपमहानगरपालिकाको सम्पुर्ण वडामा उक्त अभियान विस्तार गर्ने घरवार र परिवारविहिनहरुको आश्रय स्थल मानवसेवा आश्रमको  लक्ष्य रहेको छ ।

हालसम्म कुनैपनि दातृ निकायको शर्तसहितको सहयोग स्विकार नगरी सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, पालनपोषण र संरक्षणमा मानवसेवा आश्रम जुटेको मानवसेवा आश्रमका अभियान्ता होमनाथ पाैडेलले जानकारी दिए।

Previous Post

मन्त्री श्रेष्ठद्वारा जरुवाटोलमा स्ल्याब ढलानको शिलान्यास

Next Post

सहकारीको छानबिन गर्न संसदीय समिति बनाउने प्रधानमन्त्रीको संकेत

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
सहकारीको छानबिन गर्न संसदीय समिति बनाउने प्रधानमन्त्रीको संकेत

सहकारीको छानबिन गर्न संसदीय समिति बनाउने प्रधानमन्त्रीको संकेत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार