Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

चरिमाई पुस्तक हातमा पर्दा जति खुशी म कहिल्यै भएको थिइन्

दोभानचौर खबर by दोभानचौर खबर
May 7, 2024
in बिचार
0
चरिमाई पुस्तक हातमा पर्दा जति खुशी म कहिल्यै भएको थिइन्
21
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

सागर बोहरा, रामेछाप।

चरिमाई उपन्यास अन्जना पौडेल द्वारा लिखित पुस्तक हो। हुनत उपन्यासले वास्तविक कथालाई चित्रण गरेको हुन्छ भने केही उपन्यास परिकल्पना गरेको पनि पाइएको छ। तर चरिमाई कुनै कल्पित कथा होइन हो वास्तविकतामा आधारित कथा भनेर पाठकले छर्लङ्ग छुट्याउन सक्छन्।
म लेखक अन्जना पौडेललाई त खास नजिक बाट चिन्दिन। मेरो एउटा साथी जापानमा थियो उसले चरिमाई पढेको रहेछ। एक दिन म्यासेन्जरमा साथी सँग लामो कुरा भयो। उसले चरिमाई पढेको रहेछ, समाजमा छोरी जन्मदा किन खुशी हुनुपर्ने अनि बाहरु कस्ता मन भएका हुन्छन है?? प्रश्न गर्यो सोचे किन मलाई प्रश्न?? कतै मैले कसैको छोरी जिस्क्याए कि मनले मनलाई प्रश्न गर्यो त्यो पनि छैन कतै थाहा नहुने गरि कसैको मन सँग पो ….. जस्ता कुरा उत्पन्न भए र किन मलाई प्रश्न के भयो खुलेर भन्न बुझिन मात्र के भनेको थिए लामो श्वास फेर्दै भन्छ चरिमाई पढ्न यार! अब मलाई चरिमाईको हुटहुटी लाग्न थाल्यो।
घरमा पुस्तक थुप्रै थिए तर मन चरिमाई कहाँ गयो, पुस्तक पढ्नु अगाडि लेखक सँग भेट्न मन लाग्यो र सामाजिक संजाल फेशबुकमा साथी बन्न प्रस्ताव गरे उहाले स्विकार्नु भयो। र बोलचालसुरु भयो। भर्खरै साथी भएपनी सम्बन्ध नजिकै भए जस्तो भयो। हुनत दुबै हामी समाजमा घुलमिल हुनसक्ने छौँ लेखक र पत्रकार न हौं। लेखक र पत्रकार प्रखर नै हुन्छन। भेट्ने कुरा भयो। हामिले गौशालाको सनराज क्याफेमा भेटेर कफि लियौँ र आफ्नो, परिवार र सिङ्गो समाजको चित्रण हुँदै अहिले साहित्यको अवस्था बारे केही कुराकानी गर्‍यो।
चरिमाई मैले देखेको र सुनेको कुरालाई आधार बनाएर चित्रण गरेको हु भन्दा झन पढ्न मन लाग्यो। हुनत म प्राय पुस्तक किनेर नै पढ्छु। मनमनै चरिमाई नि पढ्ने निधो गरे। लेखक अन्जना पौडेलका भएको सबै दात देखिने गरि हास्दै पत्रकार ज्यु एउटा पुस्तक छ पढ्नु हुन्छ प्रश्न आयो। भन्छन ढुङ्गा खोज्दा देउता भेटियो भनेर। सायद नै त्यो दिन जति मन खुशी कहिल्यै भएको थिएन होला। लुन यति भए त म आभारी हुनेथिए जस्तो एउटा माग्ने ले मालिक सँग माग्ने बेला केही नभएको गरिब तस्तो हुन्छ उस्तै भएको थिए। पुस्तक पाए उपहार त्यो पनि हस्ताक्षर सहितको।
जब मैले चरिमाई पढ्न सुरु गरे त्यसपछि मलाई म पुरुष भएकोमा घृणा लाग्यो नै फेरि भने महिलाले महिलाई किन यस्तो दुखमा पार्छन भन्य प्रश्नले चिन्तित भए। एउटा गाउँमा छोरी जन्मदा भोज गर्छन अलि ठुली भएपछि भारतको मुम्बईमा लगेर बेच्ने समाज। बाउको मन कस्तो आमको मन कसरी बुझेको। श्रीमान त के भनौं। छ्या! छ्या!! छ्या!!!
चरिमाई एउटा पात्र हुन यो समाजको महिला थुप्रै चरिमाई छन। सँगै राती मस्ती गर्ने केटा मान्छे समाजको भद्रभलाद्वमी हुने अनि छोरी मान्छे बेश्या हुने। हुनत शारीरिक सम्बद्ध राख्ने सन्तान जन्माउन भए पनि मुख्य यो प्राकृतिक नियम नै हो अर्थात जरुरत सबैलाई हुन्छ। तर छोरी मान्छेले साथ र भरोसा शरीर सुम्पेको देखिन्छ साहारा खोज्छन तर छोरामान्छे उहीँ शरीर रमाइलोको लागि मात्र हो। चरिमाईले गरेको संघर्ष यो समाजको नारी धेरैले गरेका छन। कथा फरक हुन सक्छ दुख एउटै। चरिमाईको कथा नसकियोस भन्य सबैलाई लाग्छ हुनत अर्को चरिमाई भाग २ आउने भएर पनि बिचमा टुङ्याएको होला। चरिमाईको धेरै कुरा यहाँ खोलेर सम्भावना छैन। हरेक पाठकको रोजाइमा छ। सबै पुस्तक आफ्नै उमेर समुहको रोजाइ हो भन्य हुन्छ तर चरिमाईको त्यो छैन सबैको रोजाइमा पर्छ। अझ पढ्न नजान्य पनि चरिमाईको शून्य खोजिमा छन मिल्छ भने अडियोमा पनि सार्वजनिक होस यो मेरो अनुरोध लेखकलाई।

Previous Post

जसपा फुटेपछि अलमलिए माधव नेपाल

Next Post

हेटौंडालाई प्रकाश दाहाल स्मृति भलिबलको उपाधि

RelatedPosts

शिक्षक समाजका गहना हुन: डा. भण्डारी
बिचार

शिक्षक समाजका गहना हुन: डा. भण्डारी

September 17, 2025
शालिन जीवनका सन्देशवाहक शेरबहादुर काका: ज्ञानकुमार श्रेष्ठ
बिचार

शालिन जीवनका सन्देशवाहक शेरबहादुर काका: ज्ञानकुमार श्रेष्ठ

July 24, 2025
सर, म तपाईंलाई मन्थली पुर्याउन पाइन…
बिचार

सर, म तपाईंलाई मन्थली पुर्याउन पाइन…

July 17, 2025
मनोरोगलाई पहिचान गरौं र उपचारमा ध्यान दिँउ
बिचार

मनोरोगलाई पहिचान गरौं र उपचारमा ध्यान दिँउ

October 26, 2024
बास्ना आउनेगरी घरमा कमेरो र रातोमाटोले लिपेपछी दशै आउथ्यो
बिचार

बास्ना आउनेगरी घरमा कमेरो र रातोमाटोले लिपेपछी दशै आउथ्यो

October 13, 2024
हेफरले किसानको खोर रित्तियो
बिचार

हेफरले किसानको खोर रित्तियो

June 19, 2024
Next Post
हेटौंडालाई प्रकाश दाहाल स्मृति भलिबलको उपाधि

हेटौंडालाई प्रकाश दाहाल स्मृति भलिबलको उपाधि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार