Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

प्रेस सेन्टर नेपाल मकवानपुरको पुर्ण बैठक सम्पन्न

दोभानचौर खबर by दोभानचौर खबर
May 11, 2024
in समाज, समाचार
0
प्रेस सेन्टर नेपाल मकवानपुरको पुर्ण बैठक सम्पन्न
3
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा । प्रेस सेन्टर नेपाल मकवानपुरको पुर्ण बैठक सम्पन्न भएको छ । बैठकले जेठ १५ गते गणतन्त्र दिवसका दिन प्रेस सेन्टर नेपाल मकवानपुरको साधारणसभा सभा भेला आयोजना गर्ने निर्णय गरेको छ । साधारणसभामा रुद्र शेन स्मृति पत्रकारिता पुरस्कार, वरिष्ठ पत्रकार कौशल पाण्डे स्मृति जनपक्षीय पत्रकारिता पुरस्कार र कृयाशिल युवा पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय पनि गरेको छ ।
पुरस्कार प्रदान गर्न प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सुनिल खड्काको संयोजकत्वमा ३ सदस्यीय पुरस्कार छनौट समिति बनाईएको छ । समितिमा प्रेस सेन्टर नेपाल बागमती प्रदेश उपाध्यक्ष नानिमैया बिष्ट र मकवानपुर उपाध्यक्ष राजकुमार केसि सदस्य रहनुभएको छ ।
यस्तै आसन्न नेपाल पत्रकार महासघको निर्वाचनको तयारीको निम्ति जिल्ला इन्चार्ज ध्रुवराज ढकालको नेतृत्वमा निर्वाचन परिचालन कमिटी पनि बनाईएको छ । जस्मा प्रदेश महासचिव तथा पत्रकार महासघ मकवानपुर उपाध्यक्ष ध्रुव अधिकारी, प्रेस सेन्टर मकवानपुर अध्यक्ष अञ्जली थापा, पत्रकार महासघ मकवानपुर उपाध्यक्ष सरला अधिकारी र प्रेस सेन्टर मकवानपुर सचीव एमपी शर्मा सदस्य रहनुभएको छ ।
बैठकले पत्रकार महासघको निर्वाचन, साधारणसभा तयारी, जिल्लाको सञ्चारमाध्यम र श्रमजीवी पत्रकारको अवस्था लगायतका बिषयमा महत्त्वपूर्ण छलफल र निर्णयहरु गरेको छ ।
प्रेस सेन्टर मकवानपुर अध्यक्ष अञ्जली थापाको अध्यक्षतामा भएको बैठकमा नेकपा माओवादी केन्द्र मकवानपुरका सचिव बिरबहादुर घलान ज्वाला, प्रदेश कमिटी सचिवालय सदस्य शुभरत्न गोले, प्रेस सेन्टर नेपाल केन्द्रीय सचिव तथा नेपाल पत्रकार महासघ केन्द्रीय सदस्य सुनिल खड्का, जिसस मकवानपुर प्रमुख ललित घलान, प्रेस सेन्टर नेपाल बागमती प्रदेश महासचिव ध्रुव अधिकारी, नेपाल पत्रकार महासघ बागमती प्रदेश महासचिव कृष्ण सारु मगर लगायतकाले सम्बोधन गर्नुभएको थियो ।

Previous Post

मकवानपुरगढीमा सार्वजनिक सुनुवाइ, विपद्का घटनाबाट बचाउन स्थानीयको आग्रह

Next Post

सीप वर्ष घोषणा गर्दै सकियो युवा सम्मेलन

RelatedPosts

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक
समाज

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक

August 8, 2026
लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय
समाज

लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय

July 11, 2026
रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
Next Post
सीप वर्ष घोषणा गर्दै सकियो युवा सम्मेलन

सीप वर्ष घोषणा गर्दै सकियो युवा सम्मेलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार