Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सीप वर्ष घोषणा गर्दै सकियो युवा सम्मेलन

दोभानचौर खबर by दोभानचौर खबर
May 12, 2024
in अन्तराष्ट्रिय खबर, समाचार, समाज
0
सीप वर्ष घोषणा गर्दै सकियो युवा सम्मेलन
13
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा / प्रदेश युवा परिषद् बागमतीको आयोजनामा शुक्रबारदेखि  हेटौंडामा सुरु भएको तीन दिने बागमती प्रदेश युवा सम्मेलन समापन भएको छ । आज मुख्यमन्त्रीसँग युवा कार्यक्रम आयोजना गर्दै सम्मेलनको समापन गरिएको हो । सिर्जनशीलता र उद्योमशीलता प्रवर्द्वन; बागमतीमा युवा सशक्तीकरण भन्दै सम्मेलनको आयोजना गरिएको हो । 

सम्मेलनमा ९१ पालिका र १३ वटा जिल्लाका युवाहरुको सहभागीता रहेको थियो । युवाहरुको सार्वाङ्गीन विकास, क्षमता, दक्षता सशक्तीकरण साथै समस्या, चुनाैती समाधानका विषयमा सम्मेलनमा छलफल गरिएको छ । जसमा युवाहरुले युवाहरुको जिम्मेवार र सम्भावनाका पाटा देशमै रहेछ भन्ने विषयमा सम्मेलनको उपलब्धि रहेको बताएका छन् । 

यस्तै बागमती प्रदेश सरकार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले युवाहरू युवाहरुको जवाफ दिँदै नकारात्मक भ्रम समाजमा नजओस् र टिक्काटिप्पनी नगर्न आग्रह गर्नुभयो । समाजमा परिवर्तन नचाहनेहरुले सरकारको विरोध  गरिरहेको उहाँको भनाइ छ । २०८१ लाई सीप वर्ष घोषणा प्रदेशको नीति तथा कार्यक्रममा समेटिएको भन्दै युवाहरू अपेक्षा र सवालहरुलाई एजेन्डाको रुपमा लिएको जानकारी दिनुभयो । 

यसैगरी पत्रकार सुरेश श्रेष्ठले प्रदेशका युवाका लागि  अनुधानका कार्यक्रमहरु प्रभावकारी भएन भन्ने विषय जवाफ दिँदै मुख्यमन्त्री जम्कट्टेलले अनुधानका कार्यक्रम प्रभावकारी नभएको स्वीकार्नुभयो ।  न्युनतम १५ हजार युवाहरुलाई आर्थिक वर्ष ८१/८२ मा उद्योमशीलता सम्बन्धि तालिममा युवाहरुलाई सहभागी गराउने प्रतिबद्धता जनाउनुभयो । पुँजीको समिक्षा गर्दै गर्दा प्रदेश आफ्नै बैंक चाहिने निष्कर्षमा सरकार पुगे जानकारी दिनुभयो ।

 कृषि विकास बैंकसँग २ अर्ब रुपैयाँ वार्षिक रुपमा लगानी गर्ने सहुलियत कर्जाका रुपमा सहकार्य गरिएको छ ।

पहिलोपटक ८०/८५ हुँदै  १ करोड ६०/६५ हुँदै आवेदन गर्ने युवाहरुको संख्या शून्य हुँदा अनुदानका कार्यक्रम प्रभावकारी नभएको जानकारी दिनुभयो ।

 जसले गर्दा  रकम फिर्ता आउन थालिएपछि बैंक खोल्ने तयारीमा प्रदेश रहेको बताउनुभयो । साना व्यवसायीहरुलाई ३ अर्ब लगानी गर्ने योजना रहेको जानकारी दिनुभयो । युवालाई उत्पादनसँग जोड्दै नव प्रवर्द्दन नीति तथा कार्यक्रममा समेट्नु पर्ने भन्दै सम्मेलने १३ बुँदे घोषणा पत्र जारी गरिएको छ । 

यसअघि परिषद्ले पहिलोपटक हेटौंडामै युवा सम्मेलनको आयोजना गरिएको थियोे । जसमा १२ बुँदे घोषणा पत्रमा ७ बुँदे कार्यान्वयन तथा माग पुरा भएको परिषद्ले जनाएको छ ।

Previous Post

प्रेस सेन्टर नेपाल मकवानपुरको पुर्ण बैठक सम्पन्न

Next Post

आईपीएल क्रिकेटमा आज कोलकाता र गुजरात खेल्दै

RelatedPosts

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ
समाज

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ

September 21, 2026
सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ
समाज

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

August 25, 2026
Next Post
आईपीएल क्रिकेटमा आज कोलकाता र गुजरात खेल्दै

आईपीएल क्रिकेटमा आज कोलकाता र गुजरात खेल्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार