Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

तामाङ भाषा, संस्कार, संस्कृतिबारे अभिमुखीकरण

दोभानचौर खबर by दोभानचौर खबर
May 13, 2024
in समाचार, समाज
0
तामाङ भाषा, संस्कार, संस्कृतिबारे अभिमुखीकरण
11
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा/ तामाङ पत्रकार संघ मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा तामाङ भाषा, संस्कार, संस्कृति सम्बन्धि अभिमुखीकरण दिएको छ । सोमबार मकवानपुर जिल्लाका तामाङ पत्रकार र संघसंस्थाका व्यक्तिलाई अभिमुखीकरण दिएको हो ।

तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम लामाको सभाध्यक्ष तथा हेटौंडा-२, नम्बर वडा कार्यालयका वडाअध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै अध्यक्ष महर्जनले भाषा, कला र संस्कृति संरक्षणका लागि आफैंबाट सुरु गर्न जरुरी रहेको जानकारी दिए । पहिलोपटक नेपाल भाषा र तामाङ भाषाको साइनबोर्ड प्रयोग गर्ने सरकारी कार्यालयहरुमा नेपालको पहिलो २ नम्बर वडा रहेको बताए ।

 जसले गर्दा यसरी कामकाजीको रुपमा हाम्रो भाषा प्रयोग भइ रहँदा अवसरका पाटा तथा सम्भावना खुला भएको छ । अब कार्यान्वयन पाटो कस्तो रहन्छ भन्ने कुरा आगामी दिनमा थाहा हुने उहाँको भनाइ छ । सबै एकजुट भए मात्र उक्त विषय कार्यान्वयनमा आउने भएकाले एकजुट  हुन आग्रह गरे ।

 अधिवक्ता अमृत कुमार लामा, भाषा विद् जीवन मोक्तान, राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष बनस्थम थिङ, तामाङ पत्रकार संघका संस्थापक अध्यक्ष आदर्श थोकरले उक्त विषयमा प्रशिक्षण दिए । कार्यक्रममा नेपाल तामाङ घेदुङ मकवानपुरका सचीव किरणमान बल लामा, सल्लाहकार सानुलामा दोङ, राजकुमार गोले, जीवनमान मोक्तान, तामाङ कलाकार संघ मकवानपुरका सचिव बिक्रम लुङ्बा लगायतको उपस्थिति थियोे ।

Previous Post

दुर्गमका विद्यार्थीलाई साईकल वितरण

Next Post

प्रतिनिधि सभा र राष्ट्रिय सभा संयुक्त बैठक आज बस्ने सभालाई राष्टपतीले सम्बोधन गर्ने

RelatedPosts

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक
समाज

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक

August 8, 2026
लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय
समाज

लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय

July 11, 2026
रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
Next Post
संसदको गतिरोध अन्त्य गरेरै भोलि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारको तयारी

प्रतिनिधि सभा र राष्ट्रिय सभा संयुक्त बैठक आज बस्ने सभालाई राष्टपतीले सम्बोधन गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार