Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

दुर्गमका विद्यार्थीलाई साईकल वितरण

दोभानचौर खबर by दोभानचौर खबर
May 13, 2024
in समाचार, समाज
0
दुर्गमका विद्यार्थीलाई साईकल वितरण
8
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter


हेटौंडा/ मकवानपुरको बकैया गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई साइकल वितरण गरिएको छ । विद्यालय आवतजावत गर्न सहज वातावरण सृजना गर्ने उद्देश्यका साथ साइकल वितरण गरिएको बकैया–१ का वडाध्यक्ष आशिष तितुङले जानकारी दिनुभयो ।


गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीको प्रमुख आतिथ्यमा साइकल वितरण कार्यक्रम भएको थियो । कार्यक्रममा मन्तव्य दिँदै प्रमुख उपाध्यक्ष खत्रीले अहिलेको गणतान्त्रिक व्यवस्थाले विपन्न र सुविधाबाट वञ्चितमा परेका जनसमुदायलाई प्राथमिकता दिएको बताउनुभयो । कोही पनि बालबालिका विद्यालयबाट बाहिर हुन नपरोस् भनेर गाउँपालिकाले विभिन्न कार्यक्रमहरु ल्याएको भन्दै उहाँले विद्यार्थीलाई मेहनत गरि पढ्न पनि आग्रह गर्नुभयो ।


भौगोलिक दुरी र साइकल चल्ने बाटो भएको आधारमा गाउँपालिकाले विद्यार्थी छनोट गरेको हो । कक्षा ९ र १० मा अध्ययन गर्ने ५५ जना विद्यार्थीलाई साइकल हस्तान्तरण गरिएको अध्यक्ष तितुङले बताउनुभयो । बकैया गाउँपालिका–१ मा दुर्गम बस्ती रहेको र विद्यार्थीहरुलाई विद्यालय आउनजान कठिन रहँदै आएको थियो । यस कार्यक्रमबाट विद्यार्थीलाई लाभ पुग्ने विश्वास लिइएको गाउँपालिका उपाध्यक्ष खत्रीले बताउनुभयो ।

Previous Post

जसपाले मन्त्रीका लागि दियो ३ जनाको नाम, यादव स्वास्थ्यमन्त्रीमा सिफारिस

Next Post

तामाङ भाषा, संस्कार, संस्कृतिबारे अभिमुखीकरण

RelatedPosts

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक
समाज

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक

August 8, 2026
लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय
समाज

लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय

July 11, 2026
रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
Next Post
तामाङ भाषा, संस्कार, संस्कृतिबारे अभिमुखीकरण

तामाङ भाषा, संस्कार, संस्कृतिबारे अभिमुखीकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार