Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

परिवर्तन विरोधी भाष्य चिर्न वुद्धिजिवीले अगुवाई गर्नुपर्छ : गौतम

दोभानचौर खबर by दोभानचौर खबर
June 1, 2024
in समाचार, समाज
0
परिवर्तन विरोधी भाष्य चिर्न वुद्धिजिवीले अगुवाई गर्नुपर्छ : गौतम
9
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य विजय गौतमले परिवर्तन विरोधीहरुले समाजमा गलत भाष्य स्थापित गर्न न्वारनदेखिको बल लगाइरहेको वताएका छन्। गौतमले बुद्धिजीवीहरुले त्यस प्रकारको गलत भाष्य चिर्न अगुवाई गर्नुपर्ने जिकिर गरेका छन्।

माओवादी केन्द्रका मकवानपुर इन्चार्ज समेत रहेका नेता गौतमले पार्टी निकट नेपाल बुद्धिजीवी संगठनको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सो धारणा राखेका हुन्। गौतमले भने, -‘ राष्ट्र निर्माणमा गलत भाष्यले अवरोध पैदा गर्दछ । सहि भाष्यबाट सुसज्जित नागरिक र राष्ट्रले मात्र प्रगति हासिल गर्न सम्भव छ ।’

सम्मेलनमा नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सह-संयोजक निलकण्ठ तिवारीले पार्टीले बुद्धिजीवीहरुलाई नजिक राखेर हिड्न सक्दा मात्र सफलता हासिल गर्ने बताए। माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर इन्चार्ज प्रल्हाद लामिछानेले बुद्धिजीवीको महत्व क्रान्तिकालमा भन्दा समृद्धि यात्रामा अझ बढ्ने चर्चा गरे।

सम्मेलनमा माओवादी केन्द्रको बागमती प्रदेश उपाध्यक्ष एवं प्रदेस सांसद सासंद प्रेम बहादुर पुलामी, जिल्ला संयोजक भीम पाख्रिन , बुद्धिजीवी संगठनका प्रदेश अध्यक्ष कृष्ण कोपिला लगायतले बुद्धिजीवी संगठनको योगदान र आवश्यकता बारे चर्चा गरेका थिए।

सम्मेलनले दीर्घनारायण भट्टराईको अध्यक्षतामा ४५ सदस्यीय नयांकार्यसमिति निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा अनुराधा उप्रेति र बुद्धि ढकाल , सचिवमा विदुरप्रसाद लामिछाने, सह सचिवमा सुर्य तुम्सिंग र कोषाध्यक्षमा श्रृजना पौडेल निर्वाचित हुनुभएको छ।
सम्मेलनमा बागमति गाउॅपालिका अध्यक्ष सर्केश घलान, पार्टी जिल्ला सचिव बिरबहादुर घलान, मकवानपुर जिल्ला समन्वय समिति प्रमुख ललितबहादुर घलान लगायतका नेताहरुको उपस्थिति रहेको थियो।
सम्मेलन आयोजक समितिका अध्यक्ष अरुण खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला स्थित १० वटै पालिकाबाट प्रतिनिधि, पर्यवेक्षकको सहभागिता रहेको थियो।

Previous Post

२४ जनाले गरे रक्तदान

Next Post

प्रधानमन्त्री कप भलिबल : पुरुषतर्फ हेल्प नेपाल, पुलिस र गण्डकी र महिलातर्फ एपीएफको विजयी शुरुवात

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
प्रधानमन्त्री कप भलिबल : पुरुषतर्फ हेल्प नेपाल, पुलिस र गण्डकी र महिलातर्फ एपीएफको विजयी शुरुवात

प्रधानमन्त्री कप भलिबल : पुरुषतर्फ हेल्प नेपाल, पुलिस र गण्डकी र महिलातर्फ एपीएफको विजयी शुरुवात

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार