Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कांग्रेस हेटौंडा १७ को क्रियाशिल भेला तथा प्रशिक्षण

दोभानचौर खबर by दोभानचौर खबर
June 8, 2024
in समाचार, समाज
0
कांग्रेस हेटौंडा १७ को क्रियाशिल भेला तथा प्रशिक्षण
3
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा । नेपाली कांग्रेस हेटौंडा १७ ले गैरीगाउँमा क्रियाशिल भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ ।

कांग्रेस हेटौंडा १७ का सभापति नवराज न्यौपानेको सभाध्यक्षता एवं कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा शनिबार भेला तथा प्रशिक्षण कार्यक्रम गरिएको हो ।

कांग्रेस बागमती प्रदेश सभापति बानियाँले संघीय, प्रदेश र स्थानीय सरकारले स्थानीय तहमा गरेका विकास निर्माणका बारेमा समुदायसँग छलफल गरी स्थानीय समस्याको पहिचान एवं समाधानका लागि पार्टीको तर्फबाट पहल गर्दा जनतामा पार्टीप्रतिको विश्वास बढ्दै जाने र लोकतान्त्रिक पद्धतिको विकासमा समेत टेवा पुग्ने बताउनुभयो ।

सभापति बानियाँले कांग्रेस नेपाली राजनीतिमा लामो र निरन्तर संघर्ष गरेको पार्टी भएकाले पार्टीको नीति र नियममा रहेर आफ्नो टोल समाजमा राजनीतिमार्फत सामाजिक कार्य गर्ने तथा पार्टी संगठनलाई क्रियाशिल तथा चलायमान गर्न
सक्नेलाई मात्रै क्रियाशिल सदस्यता दिन आग्रह गर्नुभयो ।

नेता बानियाँले विकासका कार्यमा स्थानीय समस्या समाधानको लागि स्थानीय सरकारले गर्न नसकेका कार्यमा पालिका प्रमुखहरुसंग समन्वय गरेर प्रदेश र संघीय सरकारबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै क्रियाशिल सदस्य र अगुवा कार्यकर्ताको जिज्ञासा र पार्टीको आगामी रणनीतिबारे प्रकाश पार्नुभएको थियोे ।

प्रशिक्षण कार्यक्रममा प्रशिक्षकद्वय ललितपुर जिल्ला सचिव बशिष्ठ अधिकारी र महासमिति सदस्य एवं प्राध्यापक प्रमोदहरि गुरागाँईले कांग्रेसको विगत, वर्तमान र भावी रणनीतिका बारे प्रशिक्षण दिनुभएको थियोे ।

कार्यक्रममा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, पूर्व सभापति रघुरमण न्यौपाने, संघीय सभापति दामोदर खनाल, प्रदेश क्षेत्रीय सभापति शुसान्त श्रेष्ठ, हेटौंडा उपमहानगर सभापति उत्सव ईटेनी, क्रियाशिल सदस्य अर्जुन देवकोटा, नवप्रवेशी दामोदर दाहाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भेला तथा प्रशिक्षण कार्यक्रममा रास्वपा RAT (र्‍याट) हेटौंडा उपमहानगर प्रमुख दामोदर दाहाललगायत ११ जना कांग्रेसमा प्रवेश गरेका छन् ।

Previous Post

प्रदेशको राजधानी हेटौंडाका अधिकांस सीसी क्यामरा बेकामे

Next Post

स्थापना दिवसमा नेसपाद्वारा रक्तदान कार्यक्रम आयोजना 

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ
समाज

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

August 25, 2026
तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा
समाज

तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा

August 23, 2026
Next Post
स्थापना दिवसमा नेसपाद्वारा रक्तदान कार्यक्रम आयोजना 

स्थापना दिवसमा नेसपाद्वारा रक्तदान कार्यक्रम आयोजना 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार