Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

भिजिट भिसामा वैदेशिक रोजगारी बन्नु जोखिम हो: आप्रवासी स्रोत केन्द्र मन्थली

दोभानचौर खबर by दोभानचौर खबर
June 14, 2024
in दाेभानचाैर आज, समाचार
0
भिजिट भिसामा वैदेशिक रोजगारी बन्नु जोखिम हो: आप्रवासी स्रोत केन्द्र मन्थली
20
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । भिजिट भिसा भनेको आफ्नो देशबाट अर्को देशमा घुम्न जाने भिसा हो, यो निश्चित समयका लागि हुन्छ । त्यो निश्चित समय पुरा भएपछि घुमेर फर्कने हो । तर पछिल्लो समय युवाहरू भिजिट भिसामा वैदेशिक रोजगारीमा जाने क्रम एकदमै बढेको छ ।

कोरोना महामारीको असर गन्तव्य देशमा पर्दा कामको माग पनि कम आउनु र विभिन्न कारण यहाँ पनि श्रम स्वीकृति जारी नभएको अवस्थामा भिजिट भिसामा पठाउने क्रम बढेको देखिन्छ । युवाहरू वैदेशिक रोजगारीमा जान चाहने तर माग कम हुँदा उनीहरूलाई भिजिट भिसामा पठाएको देखिन्छ ।

भिजिट भिसामा बिदेश गएर उतै काम गर्ने नेपालीको डाटा नेपाल सरकारसँग छैन । भिजिट भिसामा गएर उतै लुकीछिपी काम गर्दा उत्पन्न हुने अप्ठ्याराको  जबाफदेही को हुने भन्ने प्रश्नचिन्ह खडा भएको देखिन्छ ।

 वैदेशिक रोजगारीमा जानू रहर होइन बाध्यता हो । तर भिजिट भिसालाई साहारा बनाएर विदेश पस्नु भनेको आफ्नो जिन्दगी दाउमा लगाएर जुवा खेल्नु सरह हो । जीवन रहे धनको काम आउने हो, जीवन नै नरहे के काम त्यो धनको ? धन कमाउने लालसामा भिजिट भिसामा अर्काको देशमा जानु सरासर गैर कानुनी भएको बताउँछिन् – आप्रवासी स्रोत केन्द्रकी सहजकर्ता सुनिता श्रेष्ठ ।

उनी भन्छिन्- विदेश जान भिजिट भिसामा जानै पर्दैन । अहिले वैदेशिक रोजगारीमा जान पहिले भन्दा सहज छ । तर पनि मानिसले अझै सहजता खोज्दा भैपरी आउने चुनौतीलाई वास्ता गर्दैनन् ।

भिजिट भिसामा वैदेशिक रोजगारीका लागि हिँडेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काउने क्रम बढिरहेको  (आप्रवासी स्रोत केन्द्र) कार्यक्रम संयोजक क्षितिज घिसिङ बताउँछन् । मानव तस्करी तथा नक्कली श्रम स्वीकृतिका सन्दर्भमा शंकाको घेरामा परेकालाई दैनिकजसो फर्काउने गरिएको छ। विमानस्थलमा खटिएको मानव बेचबिखन अनुसन्धान ब्युरोले चैत २७ सम्म २ हजार ४ सय २९ वटा राहदानी नियन्त्रणमा लिएर फर्काएको  खबर समेत सुनाए घिसिङले ।

खासगरी अवैध तरिकाले घरेलु कामदारका रूपमा भिजिट भिसामा विभिन्न देशमा जान लागेकालाई विमानस्थलबाट फर्काउने गरिएको छ। तस्करहरूले विमानस्थल अध्यागमन, प्रहरी र एयरलाइन्सका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर भिजिट भिसामा नेपालीलाई काम गर्ने गरी खाडी मुलुक पठाउने गरेको पाइएको छ। तस्करले सेटिङमा भिजिट भिसामा दुबई, कतार, साउदी अरेबिया, कुवेतलगायत मुलुकमा कामदार पठाइरहेको स्रोतको दाबी छ। 

Previous Post

स्थापना दिवसमा नेसपाद्वारा रक्तदान कार्यक्रम आयोजना 

Next Post

डा.शाहकाे प्रस्तुति रहेकाे `जाँदैछु प्रिय´शुक्रबार सार्वजनिक हुने

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
Next Post
डा.शाहकाे प्रस्तुति रहेकाे `जाँदैछु प्रिय´शुक्रबार सार्वजनिक हुने

डा.शाहकाे प्रस्तुति रहेकाे `जाँदैछु प्रिय´शुक्रबार सार्वजनिक हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार