Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

डा.शाहकाे प्रस्तुति रहेकाे `जाँदैछु प्रिय´शुक्रबार सार्वजनिक हुने

दोभानचौर खबर by दोभानचौर खबर
June 17, 2024
in समाचार
0
डा.शाहकाे प्रस्तुति रहेकाे `जाँदैछु प्रिय´शुक्रबार सार्वजनिक हुने
21
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गायक मेघराज चाैहानकाे नयाँ गीत `जाँदैछु प्रिय´ आगामी अषाढ सात गते सार्वजनिक हुने भएको छ ।

शुक्रबार बिहान ८ बजे बजारमा सार्वजनिक हुने गीत डा. धर्मेन्द्र कुमार शाहकाे प्रस्तुतिमा रहेकाे छ । उक्त गीतमा शब्द रचना डा. शाहकै रहेकाे छ भने संगीत संयोजन ताेरेम्पा हाङले गरेका छन् । गीतमा एरेञ्ज सागर संसार राई, निर्देशन पुजा ठकुरी, छायांकन सुनिल भण्डारी ,सम्पादन तथा कलर विनाेद बम र पाेष्ट प्रडक्सन साङ्ग्रिला क्रियसनले गरेको छ।

नेपालीहरुलाइ आमाको गर्व मै ग्यास्टिक, जन्मेर ठूलो भएसी हरियो पासपोर्ट र अर्काको देशमा विदेशिनु बाध्यता यो चलेको चलन नै भईसकेकाे छ । सोही अनुरुप गीतमा श्रीमान र श्रीमती टाडा रहँदाको पिडा देखाउन खोजीएको छ । परिवारबाट टाढा भएर परदेश जानेहरूका लागि त्यसै पनि पीडा छ । त्यसलाई परिवारका सदस्यले नबुझेको मानसिकतालाई गीतमा उतार्न खाेजिएकाे छ ।

स्टुडियो माहाेलमा रेकर्डिङ गरिएको गीत डिजिटल डि.एस. नामक यूट्युब च्यानलमार्फत सार्वजनिक गरिने भएको छ ।

Previous Post

भिजिट भिसामा वैदेशिक रोजगारी बन्नु जोखिम हो: आप्रवासी स्रोत केन्द्र मन्थली

Next Post

हेफरले किसानको खोर रित्तियो

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
हेफरले किसानको खोर रित्तियो

हेफरले किसानको खोर रित्तियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार