Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

जिलुमा टेम्पु दुर्घटना हुदाँ चालकसहित ४ जना घाइते

दोभानचौर खबर by दोभानचौर खबर
June 20, 2024
in समाचार, समाज
0
जिलुमा टेम्पु दुर्घटना हुदाँ चालकसहित ४ जना घाइते
5
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

दोलखा। जिल्लाको भिमेश्वर नगरपालिकामा टेम्पु दुर्घटना हुदा चालक सहित ४ जना घाइते भएका छन्। बिहिबार बेलुका सदरमुकाम चरिकोटबाट जिलु तर्फ जादै गरेको टेम्पु भीमेश्वर नगरपालिका–४ स्थित जिलुमा दुर्घटना भएको हो।

 दुर्घटनामा परि जिलुकी २० वर्षीया कोपिला चौलागाई, २८ वर्षीया अन्जु केसी, २८ वर्षकै सविता केसी र चालक ३१ वर्षीय दिपेन्द्र चौंलागाई घाइते भएका छन्। घाइते मध्ये चालक बाहेकको अवस्था गम्भीर रहेकोले सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाई स्मृति अस्पतालमा सामान्य उपचार गरि ट्रमा सेन्टर काठमाडौं पठाउने तयारी भइरहेको वडा अध्यक्ष तारानाथ चौलागाईंले जानकारी दिए । 

बाटो निर्माणका क्रममा सडकमै थुपारिएको ग्राभेल छल्न खोज्दा टेम्पु सडकबाट करिब १२० मिटर तल खसेको थियो।

Previous Post

मनसुन आइतवारसम्ममा देशभर फैलिने

Next Post

डा.शाहको शब्द रचना र गायक चौहानको स्वरमा’जाँदैछु प्रिय’ सार्वजनिक

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ
समाज

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

August 25, 2026
तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा
समाज

तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा

August 23, 2026
Next Post
डा.शाहको शब्द रचना र गायक चौहानको स्वरमा’जाँदैछु प्रिय’ सार्वजनिक

डा.शाहको शब्द रचना र गायक चौहानको स्वरमा'जाँदैछु प्रिय' सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार