Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

डा.शाहको शब्द रचना र गायक चौहानको स्वरमा’जाँदैछु प्रिय’ सार्वजनिक

दोभानचौर खबर by दोभानचौर खबर
June 21, 2024
in समाचार
0
डा.शाहको शब्द रचना र गायक चौहानको स्वरमा’जाँदैछु प्रिय’ सार्वजनिक
8
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । डा. धर्मेन्द्र कुमार शाहको शब्द रचनामा गायक मेघराज चौहानको सुमधुर आवाज रहेको नयाँ गीत ‘जाँदैछु प्रिय’ सार्वजनिक भएको छ ।

तोरेम्पा हाङले संगीत संयोजन गरेको गीतमा एरेञ्ज सागर संसार राई, निर्देशन पुजा ठकुरी, छायांकन सुनिल भण्डारी ,सम्पादन तथा कलर विनोद बम र पोष्ट प्रडक्सन साङ्ग्रिला क्रियसनले गरेको छ।

स्टुडियो माहोलमा रेकर्डिङ गरिएको गीत डिजिटल डि.एस. नामक यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । नेपालको पछिल्ला वर्षको समाजको यथार्थ अवस्थाको चित्रण भरिएको उक्त गीतले दर्शकका लागि निकै नै लोकप्रिय हुने देखिन्छ । गित साह्रै राम्रो भएकाले प्रत्येक नेपालीहरुको मन छुने शब्द,लय आवाज रहेकोले समय सन्दर्भिक भएको अनुमान गर्न सकिन्छ ।

Previous Post

जिलुमा टेम्पु दुर्घटना हुदाँ चालकसहित ४ जना घाइते

Next Post

मन्थली नगरपालिकाको आयोजनामा ढाका कपडा बुनाइ तालिम सम्पन्न

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
मन्थली नगरपालिकाको आयोजनामा ढाका कपडा बुनाइ तालिम सम्पन्न

मन्थली नगरपालिकाको आयोजनामा ढाका कपडा बुनाइ तालिम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार