Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

एशिया कप खेलेर फर्कियाे नेपाली टाेली

दोभानचौर खबर by दोभानचौर खबर
July 25, 2024
in खेलकुद खबर, समाचार, समाज
0
एशिया कप खेलेर फर्कियाे नेपाली टाेली
3
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै/ नेपाली राष्ट्रिय महिला क्रिकेट टोली श्रीलङ्कामा चलिरहेको एशिया कप टी–२० क्रिकेट प्रतियोगिता खेलेर स्वदेश फर्किएकाे छ ।

नेपाली टोली आज दिउँसो काठमाण्डौ आइपुगेको हो । नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यवाहक सदस्य सचिव अञ्जन धमला र सदस्य प्रकाशकुमार कुसारीले स्वागत गर्नुभयो ।

प्रतियोगितामा नेपालले समूह चरणमा तीन खेल खेल्दा एकमा जीत, दुईमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको थियो । नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराउँदै ऐतिहासिक जीत हात पार्दा दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेट र तेस्रो खेलमा भारतसँग ८२ रनले पराजित भएको थियो ।

स्वदेश फर्किएसँगै नेपाली टोलीका कप्तान इन्दु बर्माले एशिया कपजस्तो ठूला प्रतियोगिता खेल्न धेरै पक्षमा सुधार गर्नुपर्ने बताएकी छिन् । उनले भारत र पाकिस्तानजस्ता बलिया टोलीसँग खेल्न ब्याटिङ, बलिङ र फिल्डिङमा सुधार गर्नुपर्ने बताइन् । यी पक्षमा सुधार गरे भारत र पाकिस्तानलाई जित्न सकिने उनको भनाइ थियो ।

Previous Post

गायिका बसन्ती लामाको तीज गीत ‘मायालुले वाउ भन्नेछन् ’सार्वजनिक

Next Post

रास्वपाले पार्टीको विधान परिमार्जन गर्न ११ सदस्यीय कार्यदल गठन गर्‍याे

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ
समाज

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

August 25, 2026
तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा
समाज

तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा

August 23, 2026
Next Post
रास्वपाले पार्टीको विधान परिमार्जन गर्न ११ सदस्यीय कार्यदल गठन गर्‍याे

रास्वपाले पार्टीको विधान परिमार्जन गर्न ११ सदस्यीय कार्यदल गठन गर्‍याे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार