Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

दोरम्बाका पहिरो पिडितलाई प्रदेश सरकारले उचित राहतको ब्यवस्थापन गर्छ : माननीय चौलागाईं

दोभानचौर खबर by दोभानचौर खबर
August 28, 2024
in दाेभानचाैर आज
0
दोरम्बाका पहिरो पिडितलाई प्रदेश सरकारले उचित राहतको ब्यवस्थापन गर्छ : माननीय चौलागाईं
16
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका स्थित लेखर्कमा गएको पहिरो प्रती बागमती प्रदेश सरकार दुखी भएको प्रदेश माननीय युवराज चौलागाईंले बताए। पहिरोको अनुगमन गर्न पुगेका माननीय चौलागाईंले मृतक प्रती श्रद्धाञ्जली ब्यक्त गर्दै बेपत्ताको खोजी कार्यमा कुनै कसुर बाकी नराख्न सुरक्षाकर्मीलाई निर्देशन दिएका छन।
गत ९ गते नै घटना स्थलमा पुगेका प्रदेश माननीय चौलागाईंले त्यो दिन पहिरो पिडत सँगै रात बिताएका उनि बताउछन्। चौलागाईंले १० गते पालिकाको सबै क्षतिको विवरण बागमती प्रदेश सरकारका मुख्य मन्त्री बहादुर सिंह लामालाई जानकारी गराएका थिए।चौलागाईले भने – मुख्यमन्त्री ज्यूलाई मैले फोन गरेको थिए । उहाँले बागमती प्रदेश सरकार दोरम्बाको घटना प्रति निकै दुखी छ, यो दोरम्बाको लागि मात्रै नभएर देशकै लागि ठूलो क्षति हो। ज्यान गुमाउनेहरुका परिवारलाई उचित राहत र बाकी नागरिकहरूलाई सुरक्षीत गाँसवास र आवसको प्रदेश सरकारले जिम्मा लिन्छ भन्नु भएको छ ।
बाढिले गाउँपालिका भित्रका ३ वटा पक्की पुल बगाएको र नागरिक ओहोरदोहोर गर्ने झोलुङ्गे पुल समेत बगाएकोले नागरिकलाई पालिका केन्द्र, प्रदेश र केनद्रीय सरकारसँग पुग्न समस्या भएको माननीय चौलागाईंले मुख्य मन्त्री सँग राखेका थिए। यो पटक पालिका जोड्ने एउटा पक्की पुल र आवश्यकताको आधारमा झोलुङ्गे पुल प्रदेश सरकारले छिट्टै निर्माण गर्ने नागरिक समक्ष प्रतिबद्धता गर्न मुख्य मन्त्रीज्यूले भन्नु भएको छ । नागरिकलाई प्रदेश सरकारको आभास दिलाउन कटिबद्ध भएर लागेका चौलागाईले पहिरो पिडितको बसेकै ठाउँमा पुगेर उनिहरूको दुख सुन्न समेत भ्याए ।
दुखको बेला जनप्रतिनिधि आवश्यक्ता समस्याको बेला महशुस हुने रहेछ, पहिरो पिडित सन्तलाल पहरिले भने। हामीलाई समस्या पर्दा आफ्नो ज्यान नै जोखिममा राखेर सहयोग गर्न आउनुहुने रहेछ जनप्रतिनिधिहरु, उनले थपे । उनले आफू पीडामा हुँदा मल्हम लगाईदिन आउने सबै जनप्रतिनिधिलाई धन्यवाद भन्न भ्याए ।

Previous Post

सिन्धुलीमाढीमा नगर स्तरीय लैङ्गकि हिसा नियन्त्रण अभिमुखीकरण कार्यक्रम सम्पन्न

Next Post

पिँडामा मल्हम लगाउन राहत बोकेर मिल्ती पुगे मन्थलीका मेयर

RelatedPosts

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 24, 2026
प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन
दाेभानचाैर आज

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन

June 18, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता
दाेभानचाैर आज

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता

May 14, 2026
सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति
दाेभानचाैर आज

सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति

May 12, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
Next Post
पिँडामा मल्हम लगाउन राहत बोकेर मिल्ती पुगे मन्थलीका मेयर

पिँडामा मल्हम लगाउन राहत बोकेर मिल्ती पुगे मन्थलीका मेयर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार