Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सिन्धुलीमाढीमा नगर स्तरीय लैङ्गकि हिसा नियन्त्रण अभिमुखीकरण कार्यक्रम सम्पन्न

दोभानचौर खबर by दोभानचौर खबर
August 27, 2024
in वागमति प्रदेश
0
सिन्धुलीमाढीमा नगर स्तरीय लैङ्गकि हिसा नियन्त्रण अभिमुखीकरण कार्यक्रम सम्पन्न
10
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

गंगा बिसुन्के, सिन्धुली ।
आज मगलबार सिन्धुलीमाढीमा नगर स्तरीय लैङ्गकि हिसा नियन्त्रण सन्चालनको गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रम प्रहरी कार्यालय सिन्धुली, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र सिन्धुलीको आयोजना तथा कमलामाई नगरपालिकाको समन्वयमा गरिएको थियो ।

कार्यक्रममा लैङ्गकि हिसा नियन्त्रण गर्नका लागि सञ्जाल समेत गठन गरिएको छ । सञ्जालको संयोजकमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक सुनिल प्रसाद चौरासिया, जिल्ला प्रहरी कार्यालय सिन्धुली, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी प्रहरी हवलदार उमा तामाङ, कोषाध्यक्षमा नवराज श्रेष्ठ चयन भएका छन । सदस्यहरूमा नागरिक समाजको प्रतिनिधिबाट गङ्गा बुसुन्के, स्थानीय महिला अधिकारकर्मीको प्रतिनिधिबाट पुनम सुनुवार, मानव अधिकार कर्मीबाट रुद्र बहादुर खड्का, नगर बालसंजालबाट दिवस कुमार थापा, ज्येष्ठ नागरिकबाट गणेश श्रेष्ठ, सामुदायिक मेलमिलाप केन्द्रबाट कृष्णहरी पौडेल, शिक्षक प्रतिनिधिबाट अभिलाषा कोइराला, महिला सहकारी प्रतिनिधिबाट गीता माथेमा, लैङ्गिक हिंसा नियन्त्रण सञ्जालबाट दिपा देवकोटा, युवा सञ्जाल प्रतिनिधिबाट केशव घिमिरे, कानुनी सहजकर्ता पुनम श्रेष्ठ, सामुदायिक प्रहरी सेवा केन्द्रबाट गणेश काफ्ले चयन भएका हुन। कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटाको संरक्षकत्वमा सञ्जाल पुनः गठन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिएका हुन।
सदस्यहरूमा नागरिक समाजको प्रतिनिधिबाट गङ्गा बिशंखे, स्थानीय महिला अधिकारकर्मीको प्रतिनिधिबाट पुनम सुनुवार, मानव अधिकार कर्मीबाट रुद्र बहादुर खड्का, नगर बालसंजालबाट दिवस कुमार थापा, ज्येष्ठ नागरिकबाट गणेश श्रेष्ठ, सामुदायिक मेलमिलाप केन्द्रबाट कृष्णहरी पौडेल, शिक्षक प्रतिनिधिबाट अभिलाषा कोइराला, महिला सहकारी प्रतिनिधिबाट गीता माथेमा, लैङ्गिक हिंसा नियन्त्रण सञ्जालबाट दिपा देवकोटा, युवा सञ्जाल प्रतिनिधिबाट केशव घिमिरे, कानुनी सहजकर्ता पुनम श्रेष्ठ, सामुदायिक प्रहरी सेवा केन्द्रबाट गणेश काफ्ले रहनु भएको छ ।
नगरमा दिनदिनै जसो लैङ्गिक हिंसाका घटना घटिरहने भएकाले प्रहरी र अधिकारकर्मीको संयुक्त सहकार्य र समन्वयमा सो समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोबिन्द राज काफ्ले बताउनुभयो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख सान्ता कार्कीले जिल्ला लाई हिसा मुक्त गर्न हामि लागी रहेका छौ।पद लिएर मात्रै हुदैन कुन व्यक्तिले कति काम गर्छ महत्त्वपूर्ण हो । पालिका भरी भएको घट्ना तपाइहरुले ल्याउनुपर्छ अब जिम्मेवार बन्नुस तपाइहरु सबै भन्दै समन्वय उप प्रमुख कार्कीले निर्देशन दिएकी छन ।

Previous Post

कति नागरिक स्कुलमा बस्छन अहिलेसम्म डाटा छैन प्रहरी सँग

Next Post

दोरम्बाका पहिरो पिडितलाई प्रदेश सरकारले उचित राहतको ब्यवस्थापन गर्छ : माननीय चौलागाईं

RelatedPosts

उमाकुण्ड गाउँपालिकाको नयाँ नीति, कार्यक्रम र बजेट सार्वजनिक: शिक्षा, स्वास्थ्य, पूर्वाधार र पर्यटनमा विशेष जोड
अर्थ खबर

उमाकुण्ड गाउँपालिकाको नयाँ नीति, कार्यक्रम र बजेट सार्वजनिक: शिक्षा, स्वास्थ्य, पूर्वाधार र पर्यटनमा विशेष जोड

June 25, 2025
युवाको नेतृत्वमै समृद्धिको बाटो” – बागमती प्रदेश युवा परिषद
दाेभानचाैर आज

युवाको नेतृत्वमै समृद्धिको बाटो” – बागमती प्रदेश युवा परिषद

May 19, 2025
बागमती युवा परिषद् द्वारा  महिला आत्मरक्षा तालिम सम्पन्न
खेलकुद

बागमती युवा परिषद् द्वारा महिला आत्मरक्षा तालिम सम्पन्न

May 19, 2025
मन्थली नगरपालिका ३ का सचीव श्रेष्ठ गएनन् कार्यलय
समाचार

मन्थली नगरपालिका ३ का सचीव श्रेष्ठ गएनन् कार्यलय

May 8, 2025
रामेछाप कृषि पर्यटन मेला माघ १६ देखि २६ सम्म
वागमति प्रदेश

रामेछाप कृषि पर्यटन मेला माघ १६ देखि २६ सम्म

January 25, 2025
मार्गशीर्ष कृष्ण त्रयोदशी : बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
समाज

मार्गशीर्ष कृष्ण त्रयोदशी : बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला

November 29, 2024
Next Post
दोरम्बाका पहिरो पिडितलाई प्रदेश सरकारले उचित राहतको ब्यवस्थापन गर्छ : माननीय चौलागाईं

दोरम्बाका पहिरो पिडितलाई प्रदेश सरकारले उचित राहतको ब्यवस्थापन गर्छ : माननीय चौलागाईं

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार