Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थली अस्पतालमा बिरामीको गुनासो सुन्न नपरोस् : राज्य मन्त्री तामाङ

दोभानचौर खबर by दोभानचौर खबर
September 9, 2024
in दाेभानचाैर आज
0
मन्थली अस्पतालमा बिरामीको गुनासो सुन्न नपरोस् : राज्य मन्त्री तामाङ
21
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

मन्थली अस्पतालमा सेवा लिन आउने बिरामिहरुको कुनै प्रकारको गुनासो नआउने गरि काम गर्न स्वास्थ्यकर्मीलाई उर्जा, जलस्रोत तथा सिचाइ राज्य मन्त्री पुर्ण बहादुर तामाङ कान्छारामले निर्देशन दिएका छन।
१११ बिपी जयन्तीको अवसरमा अस्पतालमा रहेका बिरामीको स्वास्थ्य लाभको कामना सहित फलफुल वितरण गर्दै मन्त्री तामाङले निर्देशन दिएका हुन। दैनिक बिरामीको संख्या हेर्ने हो भने यसलाई संघीय अस्पताल बनाउनुपर्ने रहेछ अस्पताल प्रशासनले प्रक्रिया अगाडि बढाए अस्पताललाई संघीय अस्पताल बनाउन सहयोग गर्ने प्रतिबद्धता समेत मन्त्री तामाङले गरेका छन।
मन्थली अस्पताल भर्खरै प्रादेशिक अस्पताल रुपान्तरण हुने प्रदेशको योजना भए पनि अहिलेसम्म कुनै प्रकारको परिपत्र आएको छैन । बिरामीको संख्या हेर्ने हो भने संघीय अस्पताल बन्न पर्ने मन्थली १ का वडा अध्यक्ष होम पौडेल बताउछन् । अस्पताललाई माथिल्लो निकायले हेर्नुपर्ने कुरा जोड्दै वडा अध्यक्षले अस्पतालमा राज्य मन्त्री लगाएत फलफूल वितरण गर्न पुगेका नेतालाई अस्पतालमा स्वागत समेत गरेका थिए।
अस्पतालमा केही जनशक्ति अपुग भएको जनशक्ति पूरा भए कुनै गुनासो बिरामी बाट आउन नदिने कुरा अस्पतालका प्रमुख डाक्टर समीर क्षेत्रीले जनाएका छन, राज्य मन्त्री तामाङलाई अस्पतालको बारेका जानकारी गराउदै हामी बिरामिको सेवा गर्छौं हजुरहरुले जनशक्ति, स्रोत र साधन उपलब्ध गराउन आग्रह गरेका छन।

Previous Post

पिँडामा मल्हम लगाउन राहत बोकेर मिल्ती पुगे मन्थलीका मेयर

Next Post

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सिन्धुलीमा अन्तरक्रिया

RelatedPosts

खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात
दाेभानचाैर आज

खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात

June 26, 2026
वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 26, 2026
जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 24, 2026
प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन
दाेभानचाैर आज

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन

June 18, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता
दाेभानचाैर आज

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता

May 14, 2026
Next Post
विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सिन्धुलीमा अन्तरक्रिया

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सिन्धुलीमा अन्तरक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार