Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सिन्धुलीमा अन्तरक्रिया

दोभानचौर खबर by दोभानचौर खबर
September 10, 2024
in दाेभानचाैर आज
0
विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सिन्धुलीमा अन्तरक्रिया
7
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

भदौ २५ , मेनुका बुढाथोकी सिन्धुली ।

विश्व आत्महत्या रोकथाम दिवसको अबसरमा अन्तरक्रिया कार्यक्रम गरिएको हो। उक्त कार्यक्रमको आयोजना जनस्वास्थ्य कार्यालय सिन्धुलीले गरेको थियो। कार्यक्रम आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी पत्रकार र सरोकारवालाहरुसँग अन्तरक्रिया गरेर सम्पन्न गरेको हो।
अन्तरक्रियामा सिन्धुली अस्पतालका मेडिकल अधिकृत अपर्ना कार्कीले आत्महत्या भनेको के हो? यसका लक्षण, यसको अवस्था, कानुनी प्रावधान, रोकथामका उपायहरु र समस्या तथा चुनौतीको बारेमा प्रस्तुतीकरण दिएकी थिइन।
आत्महत्या वा आत्महत्याको सोच आएकमा निशुल्क टोल फ्रि नम्बर ११६६ मा सम्पर्क गरि परामर्श लिन पाउने ब्यवस्था रहेको डाक्टर कार्कीले जनाएकी हुन भने सिन्धुली अस्पताल एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएमसि) घटना व्यवस्थापक सुनिता शर्माले ओसिएमसि स्थापना भएदेखि हासम्म २ हजार १ सय ८१ जनाले सेवा लिएको समेत दाबी गरेकी छन । ती मध्ये ओसिएमसिमा काउनसिलिङगका लागी फलोअपमा आईरहेका सेवाग्राहीको संख्या १ हजार ४ सय १० रहेको शर्माले उल्लेख गरेकी हुन। मानसिक तथा मनोसामाजिक समस्या भई उपचार पाएका तथा औषधी सेवन गरिरहेका सेवाग्राहीको संख्या १ सय ४५ जना रहेको र १ सय ४५ जना मध्ये फलोअपमा रहेको सेवाग्राहीको संख्या १ सय २३ रहेको पनि शर्माले बताएकी हुन।

Previous Post

मन्थली अस्पतालमा बिरामीको गुनासो सुन्न नपरोस् : राज्य मन्त्री तामाङ

Next Post

डा.शिला मिश्र: जन्मोत्सव मनाउने खर्च सामाजिक सेवामा

RelatedPosts

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि
दाेभानचाैर आज

शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि

August 4, 2026
खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो
दाेभानचाैर आज

खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो

July 21, 2026
मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने
दाेभानचाैर आज

मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने

July 15, 2026
Next Post

डा.शिला मिश्र: जन्मोत्सव मनाउने खर्च सामाजिक सेवामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार