Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

डा.शिला मिश्र: जन्मोत्सव मनाउने खर्च सामाजिक सेवामा

दोभानचौर खबर by दोभानचौर खबर
September 14, 2024
in समाचार, समाज
0
11
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मधेश प्रदेशको नीति तथा याेजना आयाेगकी सदस्य  एवं सामाजिक व्यक्तित्व डा.शिला मिश्रले आफ्नो जन्मदिनको अवसरमा जनकपुरधामस्थित एक वृद्धा आश्रममा भाेजन अर्पण गर्नुभएको छ ।

शान्तिकाे सन्देश दिनकाे लागि भगवान् बुद्धको दर्शन गरि जन्मदिनकाे सुरूवात गर्नुभएकी डा. मिश्रले आफ्नो जन्मदिनमा जनकपुरधामस्थित श्री जानकी वृद्धाआश्रममा उपस्थिति भई त्यहाँ आश्रीत आमाहरूलाई भाेजन अर्पण गर्नुएकाे हाे ।  उक्त कार्यका लागि सहजिकरण पत्रकार राजेश यादवले गर्नुभएको थियाे । यस्तै, डा. मिश्रले यौनजन्य महिला हिंसा तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको काठमाडौं लैनचौरस्थित रक्षा नेपालमा आश्रीत बालबालिकाहरूका लागि आवश्यक खाद्य सामाग्री समेत सहयोग गर्नुभएको छ ।

डा. मिश्रकाे यस प्रकारकाे कार्यले मधेश प्रदेशको विकास र समृद्धिमा उल्लेख्य योगदान पुग्ने विश्वास गरिएको छ । साथै , यस कार्यले वहाँकाे सामाजिक योगदानलाई उच्च स्थान दिलाएको छ ।

बाेलाेचाैक विकास समिति नामक सामाजिक संस्थाकाे जन्मदिनमा फजुल खर्च नगराै भन्ने अभियानप्रती ऐक्यबद्धता जनाउँदै डा. मिश्रले सामाजिक काममा निरन्तरता दिनुभएको हाे । सामाजिक सेवामा समर्पित व्यक्तित्व डा.मिश्रले यसअघि पनि वृद्धवृद्धाहरूका लागि विभिन्न कार्यक्रमहरू गर्दै आउनुभएकाे थियाे । पक्कै पनि उहाँको यस्था खाले कार्यले समाजलाई सेवा गर्ने प्रेरणा दिएको छ । त्यति मात्रै नभएर मधेश प्रदेशको नीति तथा योजना आयोगमा समेत डा. मिश्रको योगदानले प्रदेशको विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

Previous Post

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सिन्धुलीमा अन्तरक्रिया

Next Post

महायज्ञमा एकै दिन १५ लाख आर्थिक संकलन

RelatedPosts

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक
समाज

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक

August 8, 2026
लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय
समाज

लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय

July 11, 2026
रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
Next Post

महायज्ञमा एकै दिन १५ लाख आर्थिक संकलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार