Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

महायज्ञमा एकै दिन १५ लाख आर्थिक संकलन

दोभानचौर खबर by दोभानचौर खबर
September 15, 2024
in दाेभानचाैर आज
0
4
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर । गोदावरीमा सञ्चालन भइरहेको महायज्ञमा एकै दिन १५ लाख आर्थिक संकलन भएको छ । महायज्ञको पाँचौं दिन अर्थात शनिबार विभिन्न संघसंस्था र व्यक्तिगत रुपमा गरी १५ लाख भन्दा बढी दान रकम संकलन भएको महायज्ञ आयोजक मूल समितिका संयोजक एवं वडा नम्बर ३ का वडाध्यक्ष राज घिमिरेले जानकारी दिनुभयो ।

महायज्ञले शिव बस्तिलाई धार्मिक क्षेत्रका रूपमा चिनाउन सहयोग पुग्ने उहाँको विश्वास छ । वडा अध्यक्ष घिमिरेले भन्नुभयो , ‘शिव बस्तीको प्रचार प्रसारको कमि भएको छ, यो बस्ती धार्मिक, साँस्कृतिक एवं पर्यटकीय स्थल पनि हो । यहाँका नागरिकहरू महादेवको दर्सन गर्नका लागि अन्य ठाउँ जानु नपरोस् भनेर विशाल शिव मुर्तिसहित शिवजी धाम निर्माणार्थ महायज्ञमार्फत् आर्थिक संकलन गर्न लागेका हौं ।’

गोदावरी न.पा.३ स्थित शिव बस्तीमा विशाल महादेवको मूर्तिसहित प्रसिद्ध शिवजी धाम निर्माणार्थ आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा सुप्रसिद्ध कथा वाचिका राधिका दासी माता ज्युको मुखारबिन्दुबाट कथा वाचन भईरहेको छ ।महायज्ञमा उपस्थिति भई गूरू बाल योगेश्वर विजयमुर्ति महाराज(विजय भण्डारी)ले महायज्ञको शुभकामना व्यक्त गर्नुहुदै धार्मिक, साँस्कृतिक, प्रकृतिले भरिपुर्ण गोदावरीमा शिवजी धाम निर्माण हुनु एकदम राम्रो पक्ष भएको बताउनुभयो । त्यति मात्रै होईन उहाँले वडा अध्यक्ष राज घिमिरेको चर्चा समेत गर्नुभयो ।

अहिले सामाजिक सञ्जालमा ऐतिहासिक पशुपति कोटिहोमको आम्दानी र खर्चका विषयमा विभिन्न टीका टिप्पणी आईरहेकाले आम भक्तजनहरूमा बाहिर हल्लाका पछाडि नलाग्न अनुरोध गर्नुहुँदै बाल योगेश्वर विजयमुर्ति महाराजले आगामी मंसिर भित्रमा छोरिको घर जेष्ठ नागरिक आश्रम र मामाघर अनाथालय आश्रमको भवन शिलान्यास गरी भवन निर्माण शुरू गर्ने उद्घोष गर्नुभयो ।

महायज्ञ भाद्र ३१ गते आईतबार सम्म मात्रै संचालन हुने पाथीभरा महिला समुहकी अध्यक्ष भगवती कार्की बुढाथोकीले जानकारी दिईन् । महायज्ञपश्चात् शिव बस्तीमा शिवजी धाम बन्नेमा उनी विश्वस्त छिन् । यस्तै , सम्पूर्ण दानबिर दाताहरूलाई धन्यवाद व्यक्त गर्दै संयोजक राज घिमिरेले सबै भक्तजनलाई शान्तिपूर्वक कथा श्रवण गर्न आउन अनुरोध समेत गर्नुभएको छ ।

Previous Post

डा.शिला मिश्र: जन्मोत्सव मनाउने खर्च सामाजिक सेवामा

Next Post

अटोमेसन विलासिता नभई आवश्यकता हो

RelatedPosts

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ
दाेभानचाैर आज

विद्यार्थीलाई अनैतिक म्यासेज पठाएको आरोपमा शिक्षक पक्राउ

September 30, 2026
कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास
दाेभानचाैर आज

कार्यकर्ताको सारथि बन्दै महेश कार्की : पदभन्दा परिवर्तनको राजनीतिमा विश्वास

September 24, 2026
कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
Next Post

अटोमेसन विलासिता नभई आवश्यकता हो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार