Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

समस्यानै समस्याको चाङ बनाएर गए मन्थली नगरका प्रशासकीय प्रमुख हरि चापागाईं

दोभानचौर खबर by दोभानचौर खबर
October 6, 2024
in दाेभानचाैर आज
0
समस्यानै समस्याको चाङ बनाएर गए मन्थली नगरका प्रशासकीय प्रमुख हरि चापागाईं
137
SHARES
318
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । मन्थली नगरपालिकालाई समस्या नै समस्याको चाङ्ग बनाएर नगरका प्रशासकीय प्रमुख हरि चापागाईं सरुवा भएका छन् । कर्मचारी संचालन देखि उपभोक्ताको भुक्तानी समेतलाई विभिन्न समस्या देखाउदै सिङ्गो नगरलाईनै समस्याको चाङ बनाएर प्रमुख चापागाई संघीय मामिला तथा प्रशासन मन्त्रालय सरुवा भएर गएका हुन।
चापागाईंले कानुनलाई समेत पालना गरेनन् स्थानीय सरकार संचालन ऎन २०७४ समेतलाई बेवास्ता गर्दै करारका कर्मचारीलाई वडा सचीवको जिम्मेवार दिए । मन्थली नगरपालिका १० मा रमा घिमिरे करारको कर्माचारी हो । घिमिरेलाई चापागाईंले कानुन अटेर गर्दै सचिबको जिम्मेवारी दिएका थिए ।
एउटा सार्वजनिक सुनुवाइमै प्रशासकीय प्रमुख चापागाईंले सेवाग्राहीलाई समेत विभेदकारी व्यवहार गर्ने गरेकाे थिए । उनले यस सन्दर्भमा एक सार्वजनिक कार्यक्रममा बाेल्दै सेवाग्राहीले आफुलाई गर्ने व्यबहारकाे आधारमा सेवा प्रवाह गर्ने बताएका थिए ।
यस्तै प्रमुख चापागाईंले पाचौं तहका कर्मचारीलाई शाखामा राखेर छैटौं तहको कर्मचारीलाई वडा सचिबको जिम्मेवारी दिएर कर्मचारीलाई अन्याय गरेकाे गुनासाे छ ।

प्रमुख चापागाईंले मन्थलीमा संचालित हेफरको कार्यक्रम भन्दै इलाम सम्म घुम्न पुगे तर हेफर परियाेजनाले गरेकाे गल्तिमा आँखा चिम्लिदिए । त्यसकारण हेफरले बाडेकाे रोगी बोकाका कारण किसानका खोरनै रित्तिन पुग्याे ।
यस्तै नगरमा संचालित सामि परियाेजनाको कार्यक्रमकाे बाहानामा नगरपालिकाको गाडी प्रयाेग गरेर व्यक्तिगतका लागि खसी राखेर दोरम्बा सैलुङ्ग गाउपालिका पुगेका उनकाे गाडीको फोटो खिचेकाे आराेपमा एक पत्रकारकाे सम्पन्न भएकाे कामकाे समेत भुक्तानी राेकीदिएका थिए ।
यसरी नै प्रमुख चापागाईंकाे चित्त बुझाउन नसकेमा जस्तोसुकै काम गरेपनि यो त्यो बहाना बनाएर समयमा काम नगरेर समस्या निम्तिएकाे समेत एक वडा अध्यक्षले आराेप लगाएका छन् ।

Previous Post

सिन्धुलीमा हायस दुर्घटना : १५ जना घाईते

Next Post

सिन्धुलीका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

RelatedPosts

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
Next Post
सिन्धुलीका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

सिन्धुलीका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार