Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

खाँडादेबी गाउपालिकाका ३३ जना कर्मचारी भ्रमणमा, पालिकाको कामकाज थप्प

दोभानचौर खबर by दोभानचौर खबर
November 12, 2024
in समाचार
0
खाँडादेबी गाउपालिकाका ३३ जना कर्मचारी भ्रमणमा, पालिकाको कामकाज थप्प
197
SHARES
459
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप खाँडादेबी गाउपालिकाका कर्मचारी भ्रमणमा छन। गाउपालीकाको ३३ जना कर्मचारी पालिकाको बजेटमा भ्रमण गएकोले काम काज थप्प भएको हो। कर्मचारीको ५ दिने भ्रमण रहेकोे प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेतले बताएका छन।
गत असोज १०,११ र १२ गते लगातार आएको बर्षाले पालिकामा कति क्षति पुगेको छ अहिलेसम्म डाटा सार्वजनिक गर्न सकेको छैन। यो समय कार्यलयका ३३ जना कर्मचारी भ्रमण जानू राम्रो होइन। हामीले नागरिकलाई जबाफ दिन सकेको छैन। कर्मचारीले जे गर्दा नि हुने रहेछ पालिकाका प्रबक्ता तथा खाँडादेबी ३ का वडा अध्यक्ष पुष्कर कार्कीले गुनासो गरेका छन। जनप्रतिनिधि पनि जाने कुरा उठेको थियो हामी नजाने भएपछि कर्मचारी मात्र गएका हुन। आइतबार र सोमबार कार्यलयका केही कर्मचारी बाहेक बाकी भ्रमणमै रहेको प्रबक्ता कार्कीले जनाएका छन।
बिपत्तिमा कर्मचारीको भ्रमण कतिको उपयुक्त हो भनी दोभानचौर खबरले पालिकाको उपाध्यक्ष रामा घिसिङलाई प्रश्न गर्दा उपाध्यक्ष घिसिङ भन्छिन् : मलाई कुनै जानकारी छैन। नीति तथा कार्यक्रममै राखेका थियौं। अहिले जाने कुराको मलाई कुनै आधिकारिक जानकारी छैन। अध्यक्ष ज्युलाई थाहा होला हाकिम साबलाई जानकारी होला मलाई केही थाहा छैन कहिले गएर कहिले आउने हो ।
कर्मचारीका लागि बजेट बिनियोजन गरेका हौं । हामीले कार्यपालिका भित्र छलफल गरेका छौँ । पालिकाको प्रबक्ता देखि सबै वडा अध्यक्षलाई र उपाध्यक्ष समेतलाई जानकारी छ। जनप्रतिनिधि पनि सँगै जाने कुरा थियो मेरो कार्यक्रम पर्यो म नजाने भएपछि जनप्रतिनिधि नगएका हुन। सबैलाई थाहा छ। यो दैनिक कार्यक्रम अन्तर्गतको एक कार्यक्रम हो पालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले भने। श्रेष्ठका अनुसार आइतबार र सोमबार कार्यालयमा सामान्य काम हुनेछ। २७ गते मंगलबार सबै कर्मचारी कार्यलयमा आउने छन।
पालिकाले ५ लाखको बजेट बिनियोजन गरेकोमा ४ लाख सकिने अनुमान रहेको छ। पालिकाले प्रशासन शाखाका कर्मचारी इश्वर शर्माको नाममा पेस्की दिएको छ। कर्मचारीको नाममा पेस्की दिएर कार्यक्रम गर्न पाउने कानुनी ब्यवस्था छ पालिकाका अनुसार हामीले कोटेशन लिन आवश्यक नरहेको समेत जनाएका छन।
यो भ्रमण कुनै उपलब्ध मुलक नरहेको नागरिकको गुनासो छ। सामाजिक संजालमा राज्यको पैसा दुरुपयोग गरेर घुम्न जाने कर्मचारी र पठाउने जनप्रतिनिधि माथीनै प्रश्न खडा भएको छ। तस्वीर गुगल बाट संभार

Previous Post

एकादशीका दिन सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले बिदा दिने

Next Post

राष्ट्रपति पौडेलले कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्नुहुँदै

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
राष्ट्रपति पौडेलले कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्नुहुँदै

राष्ट्रपति पौडेलले कोप–२९ शिखर सम्मेलनलाई आज सम्बोधन गर्नुहुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार