Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थली नगरपालिकाको पुँजीगत खर्च ६ प्रतिशत मात्र

दोभानचौर खबर by दोभानचौर खबर
December 28, 2024
in समाचार
0
मन्थली नगरपालिकाको पुँजीगत खर्च ६ प्रतिशत मात्र
5
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । मन्थली नगरपालिकाको पुँगीगत बजेट आर्थिक बर्षको आधा अवधि सकिदा बल्ल खर्च ६ प्रतिशत मात्र भएको छ।
मन्थली नगरपालिकाले शुक्रबार भटौलीमा गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सो कुराको जानकारी गराइएको हो। सार्वजनिक सुनुवाइमा नगरको काम प्रती असन्तुष्टि रहेकोे भन्दै श्री बहादुर माझिले नगर प्रमुखलाई प्रश्न गरे ; ६ महिना सम्म ६ प्रतिशात काम हुँदा अब ६ महिनामा कति काम हुन्छ मेयर साब? काम हुन असार मसान्तनै कुर्नुपर्ने हो?
नगर प्रमुख लब श्रेष्ठले योजनाको सम्झौताको काम भैइरहेकोले अब छिट्टै पुँजिगत खर्च बढ्ने बताए ।

मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबर्षी सापकोटाले काम गर्न अझै ६ महिना भएकोले निराश हुन नपर्ने बताए । उनका अनुसार चालू खर्च पनि कमै रहेको छ। सार्वजनिक सुनुवाइमा जनप्रतिनिधिको काम प्रती असन्तुष्ट राख्दै सहभागीले जनप्रतिनिधि र कर्मचारीलाई हाकाहाकी प्रश्न गरेको थिए । प्रश्न कर्ताको जबाफ दिन जनप्रतिनिधि र कर्मचारीलाई हम्मे परेको थियो ।

Previous Post

गाउँपालिका, नगरपालिका र जिसस महासङ्घद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण

Next Post

मन्थली नगरपालिकाको पुँजीगत खर्च ६ प्रतिशत मात्र

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
मन्थली नगरपालिकाको पुँजीगत खर्च ६ प्रतिशत मात्र

मन्थली नगरपालिकाको पुँजीगत खर्च ६ प्रतिशत मात्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार