Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बिद्यार्थीलाई प्राबिधिक सिप प्रदान गरिदै

दोभानचौर खबर by दोभानचौर खबर
May 5, 2025
in शिक्षा
0
बिद्यार्थीलाई प्राबिधिक सिप प्रदान गरिदै
25
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ । औधोगिक प्रशिक्षार्थीलाई तालिमको विषय पहिचान सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
बागमती प्रदेश सरकारकाे सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो भने बागमती प्रदेशका प्रदेश सदस्य माननीय दिपेन्द्र श्रेष्ठ, माननीय रमेश महत, माननीय याङ्गिला शेर्पा, माननीय दिनेशचन्द्र देबकोटा, माननीय समिता खड्की, माननीय शान्ता ढकाल, माननीय सोना परिवार, माननीय मिना पराजुली र बागमती प्रदेशका बजेट तथा योजना आयोग सदस्य माननीय गुणराज मोक्तानको सहभागीता रहेको थियो।
सोमबार एलो पकोडा होटलमा भएको कार्यक्रममा स्विज परियोजना प्रमुख तथा बागमती प्रदेश उधोग परिसंघका अध्यक्षको सहभागीता रहेको बागमती प्रदेश सिटिभिटिका प्रमुख कार्यकारी निर्देशक शान्ति लामाले उल्लेख गरेका छन।
बागमती प्रदेश सरकार र स्विज परियोजनाको संयुक्त लगानीमा बिद्यार्थीहरुलाई होटल सम्बन्धि सिप प्रधान गरि दक्ष बनाउन लागेको निर्देशक लामाले दोभानचौर खबरलाई जानकारी दिएका छन।
१५ महिना देखि एभरेस्ट होटलमा प्राक्टिकल गरिरहकी सर्लाहीकी मुस्कान चौधरी भन्छिन् अब म रोजगारको लागी भौतारिनु पर्दैन सिप सिके कामको अफर पनि आएको छ। कोर्स पुरा हुने बित्तिकै म रोजगार बन्न सक्छु।
अहिले युवाहरू बिदेशीएको यो समयमा सिप सहितको शिक्षा र रोजगार सहितको शिक्षा दिन प्रदेश सरकार लागि परेको सामाजिक बिकास मन्त्री खड्कीले उल्लेख गर्नुभएको छ।
बिद्यार्थीलाई देशमै राख्न प्राबिधिक शिक्षा लागु गर्ने तयारी गरेको सिटिभिटि बागमती प्रदेशका प्रमुख कार्यकारी निर्देशक शान्ति लामाले बताउनुभयो।

Previous Post

नीति तथा कार्यक्रममाथि ३७ संशोधन प्रस्ताव

Next Post

राष्ट्रपतिद्वारा वरिष्ठ पत्रकार दाहाल सम्मानित

RelatedPosts

इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न
शिक्षा

इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न

June 27, 2026
सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन
शिक्षा

सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन

June 26, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द
शिक्षा

मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द

May 17, 2026
एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १  गतेदेखि
शिक्षा

एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

May 12, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
Next Post
राष्ट्रपतिद्वारा वरिष्ठ पत्रकार दाहाल सम्मानित

राष्ट्रपतिद्वारा वरिष्ठ पत्रकार दाहाल सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार