Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रिलायबल नेपाल लाइफको नवौँ स्थापना दिवसमा मन्थली बजार सरसफाइ तथा डस्विन वितरण

दोभानचौर खबर by दोभानचौर खबर
August 31, 2026
in शिक्षा
0
रिलायबल नेपाल लाइफको नवौँ स्थापना दिवसमा मन्थली बजार सरसफाइ तथा डस्विन वितरण
6
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, भदौ १५ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौँ स्थापना दिवसको अवसरमा मन्थली बजारमा सरसफाइ कार्यक्रम तथा डस्विन वितरण गरिएको छ।
रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा भएको कार्यक्रममा मन्थली बजार क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले बजारका विभिन्न स्थानमा ४० थान डस्विन वितरण गरेको रामेछाप उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश कुमार श्रेष्ठले जानकारी गराएका हुन।
सरसफाइ कार्यक्रममा उद्योगी व्यवसायी, नागरिक समाजका अगुवा, स्थानीयवासी, सुरक्षाकर्मी तथा पत्रकारलगायतको सहभागिता रहेको थियो। सहभागीहरूले बजार क्षेत्रमा उत्पादन हुने फोहोरको उचित व्यवस्थापनका लागि डस्विनको प्रयोगलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
सार्वजनिक स्थलमा जथाभावी फोहोर फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै स्वच्छ र व्यवस्थित मन्थली बजार निर्माणका लागि स्थानीय तह, व्यवसायी, नागरिक तथा सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको अध्यक्ष श्रेष्ठको समेत उल्लेख गरे।
कार्यक्रममा मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठ, मन्थली नगरपालिका–१ का वडाध्यक्ष होमप्रसाद पौडेल, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रामेछाप शाखाका प्रमुख शान्ता श्रेष्ठ, पत्रकार, सुरक्षाकर्मी, उद्योगी व्यवसायी, नागरिक समाजका अगुवा, टोल सुधार समितिका अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोडेर आयोजना गरिएको कार्यक्रमले मन्थली बजारको सरसफाइ तथा फोहोर व्यवस्थापनमा सकारात्मक सन्देश दिएको आयोजकले जनाएको छ।

Previous Post

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग

RelatedPosts

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न
शिक्षा

इसिडी शिक्षक र मेन्टरहरूका लागि अङ्ग्रेजी शिक्षणसम्बन्धी तालिम सम्पन्न

June 27, 2026
सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन
शिक्षा

सागर पुगेर पनि किनार बिर्सेको छैन हेर नदीले आफ्नो संस्कार बिर्सेको छैन

June 26, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द
शिक्षा

मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द

May 17, 2026
एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १  गतेदेखि
शिक्षा

एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

May 12, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार