Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछाप प्रशासनको नयाँ प्रयास : घरमै बसेर गुनासो र सुझाव दिन मिल्ने क्यूआर कोड सार्वजनिक

दोभानचौर खबर by दोभानचौर खबर
May 21, 2025
in दाेभानचाैर आज, समाचार
0
रामेछाप प्रशासनको नयाँ प्रयास : घरमै बसेर गुनासो र सुझाव दिन मिल्ने क्यूआर कोड सार्वजनिक
17
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप ।जिल्ला प्रशासन कार्यालय रामेछापले सेवाग्राहीहरूलाई गुनासो तथा सुझाव दिन सजिलो बनाउने उद्देश्यले क्यूआर (QR) कोड सार्वजनिक गरेको छ। ‘क्विक रेस्पोन्स’ प्रणालीमार्फत नागरिकले अब घरमै बसेर आफ्नो गुनासो तथा सुझाव सजिलै पठाउन सक्नेछन्।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार, यो पहलले नागरिकलाई वडापत्रबारे जानकारी लिन र प्रशासनसँग सिधा संवाद गर्न सहयोग पुर्‍याउनेछ। सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहितामा सुधार ल्याउने लक्ष्यसहित क्यूआर कोड सुरु गरिएको हो।

यसै अवसरमा, जिल्ला प्रशासन कार्यालयले जिल्लाभरिका सूचना अधिकारी र पत्रकारहरूसँग अन्तरक्रियात्मक कार्यक्रमसमेत आयोजना गरेको थियो। कार्यक्रममा सहभागी पत्रकारहरूले अधिकांश सूचना अधिकारीहरूको मोबाइल फोन अफ रहने, सूचना अधिकारसम्बन्धी ऐन प्रभावकारी रूपमा लागू नभएको, र सूचनाको पहुँच अझै कमजोर रहेको गुनासो गरेका थिए।

सूचना अधिकारीहरू आफ्नै कार्यालयका विवरणहरूबारे स्पष्ट जानकारी नहुने स्थिति रहेको भन्दै पत्रकारहरूले सूचना व्यवस्थापन प्रणालीलाई अझ प्रभावकारी बनाउन सुझावसमेत दिएका थिए।

जिल्ला प्रशासनको यो डिजिटल पहल सकारात्मक देखिए तापनि सूचनाको हक कार्यान्वयनमा देखिएको कमजोरी समाधान नभएसम्म नागरिकको पहुँच र विश्वासमा अपेक्षित सुधार आउन सक्ने देखिँदैन।

Previous Post

युवाको नेतृत्वमै समृद्धिको बाटो” – बागमती प्रदेश युवा परिषद

Next Post

मेरो मुख्य जिम्मेवारी विद्यार्थीहरूलाई कक्षा कोठामा अध्यापन गर्नु हो।

RelatedPosts

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
Next Post
मेरो मुख्य जिम्मेवारी विद्यार्थीहरूलाई कक्षा कोठामा अध्यापन गर्नु हो।

मेरो मुख्य जिम्मेवारी विद्यार्थीहरूलाई कक्षा कोठामा अध्यापन गर्नु हो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार