Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मरिण गाउँपालिका शिक्षामा उत्कृष्ट गाउँपालिका

दोभानचौर खबर by दोभानचौर खबर
May 27, 2025
in दाेभानचाैर आज, शिक्षा
0
मरिण गाउँपालिका शिक्षामा उत्कृष्ट गाउँपालिका
238
SHARES
553
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली । शिक्षा क्षेत्रमा देखिएको दूरदर्शिता, नवप्रवर्तन र गुणस्तरीय सुधारको पहिचानस्वरूप मरिण गाउँपालिका (सिन्धुली) “PAN उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२” बाट सम्मानित हुने भएको छ। देशभरका स्थानीय तहको विश्लेषणपछि प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (PAN) ले मरिणलाई बागमती प्रदेशकै उत्कृष्ट गाउँपालिका घोषित गरेको हो।

प्रा.डा. विद्यानाथ कोइरालाको अध्यक्षतामा गठित मूल्याङ्कन समितिले निर्धारण गरेका २५ वटा शैक्षिक सूचकांकहरूका आधारमा गरिएको मूल्याङ्कनमा मरिणले उल्लेखनीय अग्रता लिएको बताइएको छ। विद्यालय प्रशासनमा पारदर्शिता, शिक्षाको गुणस्तर अभिवृद्धि, सिर्जनात्मक कार्यशैली र नेतृत्व क्षमताको सुदृढीकरण — यी सबै पक्षमा मरिणको पहलकदमी उच्च मूल्याङ्कनमा परेको हो।

सम्मान स्वरूप प्रदान गरिने पुरस्कार यही जेठ २३ गते पोखरामा आयोजना हुने “PAN दोस्रो राष्ट्रिय सम्मेलन २०८२” मा प्रदान गरिनेछ। “नेतृत्वका नयाँ परिभाषा : विद्यालय उत्कृष्टताका लागि परिवर्तनको अगुवाइ” भन्ने मूल नाराका साथ हुने उक्त सम्मेलनमा देशभरका शैक्षिक अगुवा, नीति निर्माता र सरोकारवाला सहभागी हुनेछन्।

गाउँपालिकाका अध्यक्ष तथा स्थानीय जनप्रतिनिधिहरूले यो उपलब्धिलाई सम्पूर्ण मरिणवासीको साझा प्रयास र सफलताको प्रतिबिम्बका रूपमा लिएको जनाएका छन्। “यो केवल एउटा सम्मान होइन, आगामी दिनमा अझ प्रभावकारी शिक्षण सिकाइ र समावेशी शैक्षिक विकासको दिशामा अघि बढ्न प्रेरणा हो,” गाउँपालिका अध्यक्षको भनाइ छ।

शिक्षामा देखिएको नवीन सोच, योजनाबद्ध कार्यान्वयन र सामुदायिक सहभागिताको यो सफल उदाहरणले देशका अन्य स्थानीय तहलाई पनि प्रेरणा दिने विश्वास गरिएको छ।
पालिकामा शिक्षा गुणस्तर दिन हाम्रो एक्यवद्धता छ पलिका प्रमुख प्रख्यात मोक्तान भन्छन्: हामि नागरिकका छोराछोरीलाई सामुदायिक बिधालय बाटनै गुणस्तर शिक्षा दिन लागेका छौँ ।

Previous Post

बकैया गाउँपालिकामा “Assistant Tailor Level 1” तालिमको समापन, सहभागीहरूलाई प्रमाणपत्र वितरण

Next Post

यी सबैमनका कुनामा बाँचिरहेछन्।

RelatedPosts

भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग
शिक्षा

भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग

September 7, 2026
रिलायबल नेपाल लाइफको नवौँ स्थापना दिवसमा मन्थली बजार सरसफाइ तथा डस्विन वितरण
शिक्षा

रिलायबल नेपाल लाइफको नवौँ स्थापना दिवसमा मन्थली बजार सरसफाइ तथा डस्विन वितरण

August 31, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
Next Post
यी सबैमनका कुनामा बाँचिरहेछन्।

यी सबैमनका कुनामा बाँचिरहेछन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार