Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

दोभानचौर खबर by दोभानचौर खबर
May 27, 2025
in समाचार
0
डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
6
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, जेठ १३ – नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ।

गत शुक्रबार अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले गभर्नर नियुक्ति नेपालको संविधान र राष्ट्र बैंक ऐन, २०५८ को भावना विपरीत भएको दावी गर्दै रिट निवेदन पेश गरेका थिए। उक्त निवेदन सोमबार दर्ता भएको हो।

रिट निवेदनमा राजनीतिक दलको सिधा सिफारिसमा गभर्नर नियुक्त गरिएको भन्दै यो प्रक्रिया राजनीतिक स्वार्थमा आधारित र गैरकानुनी रहेको उल्लेख गरिएको छ।

सर्वोच्च अदालतले बुधबारका लागि उक्त मुद्दामा प्रारम्भिक सुनुवाइको मिति समेत तोकेको छ।

राष्ट्र बैंक जस्तो संवेदनशील वित्तीय नियामक संस्थामा स्वतन्त्र र निस्पक्ष व्यक्तित्वको नियुक्ति हुनुपर्नेमा सरकारको कदमले संस्थाको स्वायत्तता र विश्वसनीयतामाथि प्रश्न उठेको छ।

Previous Post

यी सबैमनका कुनामा बाँचिरहेछन्।

Next Post

शिवपुरी गाउँपालिका महिला संघले नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
शिवपुरी गाउँपालिका महिला संघले नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न

शिवपुरी गाउँपालिका महिला संघले नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार