Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

कर्णाली प्रदेशको राजधानीमा रहेको सुर्खत बिमानस्थल केहि दिन बन्द हुने ।

दोभानचौर खबर by दोभानचौर खबर
November 21, 2021
in कर्णाली प्रदेश
0
कर्णाली प्रदेशको राजधानीमा रहेको सुर्खत बिमानस्थल केहि दिन बन्द हुने ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । सुर्खेत विमानस्थल बन्द हुने भएको छ । नागरिक उड्डयन कार्यालय सुर्खेतका अनुसार धावनमार्ग ओभर–ले गर्नुपर्ने भएकाले मंसिर १० गतेदेखि पुस ५ गतेसम्म विमानस्थल बन्द हुने भएको हो ।

उक्त अवधिभर नियमित उडान बन्द हुने प्राधिकरणका इन्जिनियरले जानकारी दिए । ‘यो २५ दिनभित्र सक्ने हाम्रो योजना छ,’ उनले भने, ‘यो नियमित प्रक्रिया नै हो, विमानस्थल नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले नै अहिले यो काम गर्न लागिएको हो ।’

सुर्खेत विमानस्थलको उडान बन्द हुने भएपछि वायुसेवा कम्पनीहरुले विकल्पमा नेपालगन्ज विमानस्थलमा दैनिक थप गर्ने जनाएका छन् । बुद्ध एयरले सुर्खेत विमानस्थल बन्द हुने भएपछि नेपालगन्जमा एउटा उडान थप्ते गरी ६ वटा उडान गर्ने जनाएको छ ।

Previous Post

भीम रावलद्वारा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा

Next Post

बाबा रामदेबको पतञ्जली र आस्था नेपाल टेलिभिजनमा छापा

Next Post
बाबा रामदेबको पतञ्जली र आस्था नेपाल टेलिभिजनमा छापा

बाबा रामदेबको पतञ्जली र आस्था नेपाल टेलिभिजनमा छापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

  • Home

© 2023 DobhanchaurKhabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार