Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

विपद् व्यवस्थापनमा तीन तहबीच सहकार्य आवश्यक : गृहमन्त्री लेखक

दोभानचौर खबर by दोभानचौर खबर
July 16, 2025
in दाेभानचाैर आज
0
विपद् व्यवस्थापनमा तीन तहबीच सहकार्य आवश्यक : गृहमन्त्री लेखक
6
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ३२ असार 
गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताएका छन्।

आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री लेखकले नेपाल उच्च जोखिमपूर्ण भूगोलमा रहेको हुँदा विपद् व्यवस्थापन तीनै तहको साझा कार्यक्षेत्र भएको उल्लेख गर्दै सबै तहबीच सहकार्य आवश्यक भएको बताए।

उहाँले सातवटै प्रदेशमा रहेका आपत्कालीन गोदामघरहरू प्रदेश सरकारलाई हस्तान्तरण गरिएकामा, काठमाडौंको गोदाम भने विपद् व्यवस्थापन प्राधिकरण मातहत रहने जानकारी दिनुभयो।

स्थानीय सरकार नागरिकसँग सबैभन्दा नजिक हुने भएकाले पालिकास्तरमै आपत्कालीन गोदाम स्थापना गरी विपद् व्यवस्थापन प्रणालीलाई तल्लो तहसम्म सुदृढ बनाउनु पर्नेमा मन्त्री लेखकले जोड दिनुभयो। साथै, विपद् पूर्वसूचना, खोज, उद्धार र पुनःस्थापनामा सबै तह र सरोकारवालाबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो।

विगतमा विपद्का बेला राहत सामग्रीको उपयोग प्रक्रिया झन्झटिलो भएको उल्लेख गर्दै, अबको व्यवस्था सरल र प्रभावकारी बनाइने जानकारी पनि गृहमन्त्रीले दिनुभयो।

Previous Post

सरकारद्वारा ‘साउन महिना डेङ्गी सचेतना’ घोषणा, हरेक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन हुने

Next Post

विपद् जोखिमका कारण विपी राजमार्गको काभ्रे खण्डमा एक महिनासम्म राति सवारी आवागमनमा रोक

RelatedPosts

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता
दाेभानचाैर आज

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता

May 14, 2026
सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति
दाेभानचाैर आज

सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति

May 12, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा
दाेभानचाैर आज

पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा

May 3, 2026
मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
Next Post
विपद् जोखिमका कारण विपी राजमार्गको काभ्रे खण्डमा एक महिनासम्म राति सवारी आवागमनमा रोक

विपद् जोखिमका कारण विपी राजमार्गको काभ्रे खण्डमा एक महिनासम्म राति सवारी आवागमनमा रोक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार