Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

विपद् जोखिमका कारण विपी राजमार्गको काभ्रे खण्डमा एक महिनासम्म राति सवारी आवागमनमा रोक

दोभानचौर खबर by दोभानचौर खबर
July 17, 2025
in समाचार
0
विपद् जोखिमका कारण विपी राजमार्गको काभ्रे खण्डमा एक महिनासम्म राति सवारी आवागमनमा रोक
6
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक, १ साउन

मनसुनको सक्रियता र बाढीपहिरोको जोखिमका कारण विपद् न्यूनीकरणका लागि काभ्रेपलाञ्चोक खण्डअन्तर्गतको विपी राजमार्गमा आजदेखि एक महिनासम्म राति १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ।

धुलिखेलस्थित जिल्ला प्रशासन कार्यालयका अनुसार काभ्रेभञ्ज्याङदेखि नेपालथोक (सिन्धुली सीमा) सम्मको क्षेत्रमा प्रत्येक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द रहनेछ। काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो।

प्रमुख जिल्ला अधिकारी  ढकालले जानकारी दिँदै  भन्नुभयो , “मनसुनजन्य विपद् रोकथामका लागि तीन जिल्ला (काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप)को सुरक्षा समितिबीच समन्वयमा निर्णय गरिएको हो।” यसअघि असार ७ गतेदेखि असार मसान्तसम्म पनि साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको थियो।

गत वर्ष असोजको बाढीपहिरोले चौकीडाँडादेखि वर्षेखोलासम्मको आठ किलोमिटर सडक बगाउँदा अस्थायी मार्ग प्रयोग गरिएको थियो। यस वर्ष पनि पछिल्लो एक हप्तामा चार पटक सडक अवरुद्ध भइसकेको छ।

राजमार्गको १६० किलोमिटरमध्ये ८४ किलोमिटर क्षेत्रमा अत्यधिक क्षति पुगेको कार्यालयले जनाएको छ। स्थायी पुनर्निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढाइएको छ। काठमाडौँ र पूर्वी नेपाल जोड्ने छोटो दूरीको मार्ग भएकाले यस राजमार्गमा दैनिक हजारौँ सवारी साधन सञ्चालन हुने गर्दछन्।

Previous Post

विपद् व्यवस्थापनमा तीन तहबीच सहकार्य आवश्यक : गृहमन्त्री लेखक

Next Post

सर, म तपाईंलाई मन्थली पुर्याउन पाइन…

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
सर, म तपाईंलाई मन्थली पुर्याउन पाइन…

सर, म तपाईंलाई मन्थली पुर्याउन पाइन...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार