Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

अविरल वर्षाका कारण देशभर ११ प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

दोभानचौर खबर by दोभानचौर खबर
July 20, 2025
in समाचार
0
अविरल वर्षाका कारण देशभर ११ प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव
6
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : शनिबार साँझदेखि देशभर लगातार परेको भारी वर्षाका कारण बाढी र पहिरोले ११ वटा प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार ती राजमार्ग र सडक खण्डहरूमा यातायात पूर्णरूपमा ठप्प भएको छ।

अवरुद्ध भएका राजमार्गहरूमा सङ्खुवासभाको कोशी राजमार्ग, पाँचथरको मेची राजमार्ग, तमोर करिडोर सडक, र पाँचथरकै मध्यपहाडी लोकमार्ग प्रमुख छन्।

यस्तै, रसुवाको पासाङ–ल्हामु राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर, मुस्ताङको जोमसोम–लोमान्थाङ सडक, रोल्पाको सहिद राजमार्ग, रुकुम पश्चिमको जाजरकोट–डोल्पा भेरी करिडोर, र बैतडीको महाकाली राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ।

यसैबीच, केही सडकखण्ड भने आंशिक रूपमा सञ्चालनमा छन्। तीमध्ये काठमाडौंको टोखाबाट नुवाकोटतर्फ जाने सडक, बागलुङ नगर र गलकोट क्षेत्रका कालीगण्डकी तथा मध्यपहाडी सडकखण्ड, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

यात्रुहरूलाई अत्यावश्यक नपरी यात्रा नगर्न, सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न तथा बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन सम्बन्धित निकायहरूले आग्रह गरेका छन्।

Previous Post

श्रमिकको समृद्धि बिना राष्ट्रको समृद्धि सम्भव छैन: प्रधानमन्त्री ओली

Next Post

मिडिया काउन्सिल सरकारबाट पूर्ण रूपमा अलग रहन सम्भव छैन : सञ्चारमन्त्री गुरुङ

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
मिडिया काउन्सिल सरकारबाट पूर्ण रूपमा अलग रहन सम्भव छैन : सञ्चारमन्त्री गुरुङ

मिडिया काउन्सिल सरकारबाट पूर्ण रूपमा अलग रहन सम्भव छैन : सञ्चारमन्त्री गुरुङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार